• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

मिडिया एक्सन नेपालद्वारा पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम सुरु


  •   मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । मिडिया एक्सन नेपालले “भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम” विषयमा नवलपुर र नवलपरासीका पत्रकारहरुका लागी तीन दिने क्षमता अभिवृद्धि तालिम मङ्गलबारदेखी सुरु गरेको छ ।
    मिडिया एक्सन नेपालको आयोजना र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा सुरु भएको भर्चुअल तालिममा नवलपुर र नवलपरासी जिल्लाका विभिन्न सञ्चार गृहमा कार्यरत १६ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिनको सुरुवातमा नेपालस्थित अमेरिकी दाजदूतावासका डिप्युटि चिफ अफ मिसन म्यानुअल पी मिकलरले भ्रामक सुचना तथा समाचारको रोकथाम लागी पत्रकारका लागी यस्ता किसिमका तालिमहरु महत्वपूर्ण सिकाई हुने बताउदै तालिमबाट सिकेका ज्ञानलाई पेशामा प्रयोग गर्दै अझ जिम्मेवार पत्रकारिता गर्न तालिमले सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले सत्यतथ्य सुचनामा आधारित रहेर जवाफदेही र विश्वसनीयतासहितको व्यावसायिक पत्रकारिता मार्फत अगाडि बढ्न समेत पत्रकारलाई आग्रह गरे ।त्यस्तै कार्यक्रममा सहभागी अमेरिकी राजदूतावासकी सूचना विज्ञ प्रेरणा मरासिनीले पत्रकारितामा सत्य, स्वतन्त्र र स्वच्छ हुनुपर्छ भन्ने मान्यतामा आफूहरु विश्वास गर्ने बताइन । छिटो समाचार सम्प्रेषण गर्ने होडबाजीले गर्दा कतिपय गलत सूचनाहरु समेत प्रसारण हुने हुँदा गलत सूचनाको पहिचान र त्यसको परीक्षण गर्ने सीप सिकाउनमा तालिम महत्वपूर्ण सिकाईको केन्द्र रहने उनको भनाई थियो ।पहिलो दिनको तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष तथा सोही तालिमका प्रशिक्षक लक्ष्मणदत्त पन्तले सूचना संकलनको नैतिक मुल्य मान्यताबारे चर्चा गरेका थिए । त्यस्तै संयुक्त राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सन् १९८३ मा प्रतिपादन गरेका सिधान्त पत्रकारीताको विश्वव्यापी मुल्य मान्यता र प्रेस काउन्सिल नेपालद्वारा जारी गरिएका आचारसंहितामा आधारित रहेर कसरी विश्वसनीय पत्रकारीता गर्न सकिन्छ भन्नेबारे पन्तले प्रष्ट पारेका थिए । त्यस्तै तालिमका अर्का प्रशिक्षक बंगलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक डा. मोफिजुर रहमानले भ्रामक समाचार र सत्य समाचारको पहिचान र जनअभिरुचिबारे जानकारी गराएका थिए ।
    त्यस्तै दोस्रो दिन हुने तालिममा नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ र मिडिया एक्सनका अध्यक्ष लक्ष्मणदत्त पन्तले भ्रामक र गलत समाचारबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ भने तेस्रो दिन हुने तालिममा फोटो पत्रकार चन्द्रशेखर कार्की र अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराईले प्रशिक्षण दिने छन् । मिडिया एक्सनकी उपाध्यक्ष प्रियंका झाले सहजीकरण गरेको तालिमको संयोजन मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसूदन दवाडीले गरेका छन् ।

    Advertisement

    मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ३.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ७.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ८.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...