• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

कैलाशेश्वर शिवालय मन्दिरमा नवनिर्मित भवनको उद्घाटन


  •   आइतबार, साउन १८, २०७७ मा प्रकाशित
  • अमृता सुनार,सुनवल। पूर्व गृहराज्य मन्त्रि एवं प्रतिनिधि सभा सदस्य माननीय देवेन्द्र राज कंण्डेलले बुवाआमा गुरु वर्ग सबैलाई सम्मान दिन सकेमा मात्र आफुले पनि सम्मान पाइने उल्लेख गर्नुभएको छ । आज सुनवल ४ मा अवस्थित कैलाशेश्वर शिवालय तथा १०८ शिवलिगं धामको नवनिर्मित भौतिक संरचनाको समुद्घाटन गर्दै पूर्व गृहराज्य मन्त्रि एवं प्रतिनिधि सभा सदस्य कंण्डेलले सो कुरा बताउनुभएको हो । उहाले हाल बढ्दै गईरहेको विकृतिले गर्दा सम्मान पनि हराउदै गएकोले सम्मान कायम राख्नका लागि जेष्ठ नागरिक दिवा सेवा केन्द्रले महत्वपूर्ण योगदान गरेको प्रति प्रशंस्सा पनि गर्नुभयो ।स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७६÷०७७ मा धामको भौतिक संरचना सुधार निमाणर््ाका लागि पूर्व गृहराज्य मन्त्रि एवं प्रतिनिधि सभा सदस्य माननीय देवेन्द्र राज कंडेल द्घारा विनियोजित रकम रु १० लाख र संस्था बाट रु ३ लाख गरी जम्मा रु १३ लाख लागतमा मन्दिर परिसरमा नवनिर्मित भौतिक संरचनाको शनिबार एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि माननीय देवेन्द्र राज कंडेलले समुद्घाटन गर्नुभएको थियो ।कार्यक्रमका विशेष अतिथि सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाले स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत सुनवल नगरपालिकालाई १ करोड ८० लाख प्राप्त भएको र जस मध्ये ७५ प्रतिशत काम सम्पन्न भइसकेको उल्लेख गर्नुभयो । सुनवल नगरपालिकाका सबै जेष्ठ नागरिकलाई सम्मानका साथ बाच्न सक्ने बनाउन नगरपालिकले विभिन्न कार्यक्रमहरु गरि रहेको उहाको भनाई छ । आफ्ना बुवाआमाको राम्रो सेवा गरेमा बुवाआमाहरुलाई मन्दिर धाउन पर्ने अवस्था नआउने बताउदै नगरप्रमुख थापाले आफ्ना बुवाआमाको सेवा गर्न सवैलाई आग्रह गर्नुभयो । सुनवल नगरपालिकामा हाल देखा परेको कोरोना पोजिटिभको रिपोर्टले केही भयावह अवस्था देखिएको हुनाले नगर भित्रका विभिन्न क्षेत्रमा काम गर्ने ७७ जनाको पिसिआर टेष्ट गर्न पठाएको जस्को रिपोर्ट आएपछि मात्र समाजमा कोरोना फैलिसकेको वा नफैलिएको बताउन सकिने बताउदै स्वास्थ्य सुरक्षा सावधानिका उपाय अपनाउन नगरबासिलाई आग्रह पनि गर्नुभयो ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद पौडेल , सुनवल वडा नं ४ का वडाध्यक्ष विर बहादुर गुरुङ , उधोग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, सुनवल सामुदायिक विकास केन्द्रका अध्यक्ष सपना अधिकारी थापा, उधोग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य लगाएतको उपस्थिति रहेको थियो । मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अशोक कुमार श्रेष्ठको स्वागत र सचिव दयाराम भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    Advertisement

    आइतबार, साउन १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...