• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

लुम्विनी सिटी अस्पतालले निकाल्यो यस्तो विज्ञप्ती


  •   बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
  • कामना डेली, बुट्वल। लुम्विनी सिटी अस्पतालका वारेमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रति गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।
    फार्मेशी संचालक वसन्त जिसि,न्युरो सर्जन डा. सुदिपराज सिह र प्रमुख प्रशाशक लोकनाथ भुसालले सयुंक्त रुपमा आज एक बिज्ञप्ती जारी गर्दै अस्पतालका बारेमा सञ्चारका माध्यममा आएका समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।केही दिन अघि एक संचारमाध्यमले लुम्विनी मेडिकल कलेज पाल्पाले लुम्विनी सिटी अस्पतालको स्वामित्व छाडेपछि अस्पताल ‘नाफाखोर र दलाल’ को हातमा पुग्यो भन्दै समाचार छापेको थियो ।त्यस पश्चात् अस्पतालले उक्त समाचार नियतबस व्यक्तिको चरित्र हत्या गर्नेगरी ‘मनगणन्ते’ रुपमा लेखिएको भन्दै बिज्ञपति प्रकाशन गरेको हो।साथै उक्त समाचारमा कुनै सत्यता नरहेको भन्दै अस्पतालले भम्रमा नपर्न विज्ञप्ती मार्फत सेवाग्राहिलाई अपिल समेत गरेको छ।
    यस्तो छ अस्पतालद्धारा जारी बिज्ञप्ती

    Advertisement

    मिति २०७७ साउन १३ गते झिल्को डटकम नामक अनलाइनमा यस अस्पतालसँग जोडिएर प्रकाशित भएको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । समाचार सम्प्रेषण गर्नुपूर्व सम्वन्धित पात्रहरु (अस्पताल प्रशासन, डाक्टर र फार्मेसी संचालक) सँग कुनै पनि जानकारी नलिई आफूलाई लागेको कुरा एकतर्फी रुपमा लेखिएको समाचारको उद्देश्य नियतवस हो भन्ने प्रष्ट हुन्छ ।

    कुनैपनि समाचार सम्प्रेषण गर्नुपूर्व तथ्यमा आधारित भएर मात्र गर्न हामी सम्वन्धित संचार माध्यमलाई आग्रह गर्दछौ । व्यक्तिको चरित्र हत्या गर्नेगरी ‘मनगणन्ते’ रुपमा लेखिएको समाचारले हामीलाई दुःखित बनाएको छ । आम पाठकहरुलाई यस्ता अपुष्ट समाचारबाट भ्रममा नपर्न समेत हामी यसै विज्ञप्ती मार्फत आग्रह गर्दछौ ।

    लुम्विनी मेडिकल कलेज पाल्पाले लुम्विनी सिटी अस्पतालको स्वामित्व छाडेपछि अस्पताल ‘नाफाखोर र दलाल’ को हातमा पुग्यो भनेर अस्पताल संचालकहरुको समेत अपहेलना हुने गरी समाचारमा उल्लेख गरिएको छ । यद्यपि यो अस्पताल लुम्विनी मेडिकल कलेजकै ५० प्रतिशत स्वामित्वमा संचालन भइरहेको कुरा आम सेवाग्राहीहरु माझ जानकारी गराउन चाहान्छौ । वास्तविक कुरा नबुझी आफूलाई मनमा लागेका कुरा आफूखुसी लेख्नु पत्रकार आचार संहिता विपरित भएको समेत हामीले महशुस गरेका छौ । व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले असन्तुलित रुपमा सम्प्रेषण गरिएको समाचार भ्रामक रहेको कुरा सवै सामु जानकारी गराउदछौ ।

    मुलृुक कोरोना भाइरसका कारण लकडाउनले ठप्प भइरहेका बेला हामीले लकडाउनको शुरुवाती दिनदेखि नै सेवाग्राहीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी २४ सैँ घण्टा निरन्तर सेवामा खटिरहेको कुरा आम सेवाग्राहीहरुलाई सर्वविवितै छ । आगामी दिनमा पनि हामी सेवाग्राहीप्रति थप उत्तरदायी बन्दै हाम्रो सेवालाई चुस्तदुरुस्त र गुणस्तरीय बनाउने तर्फ सदैव प्रतिवद्ध हुने कुरा समेत यसै प्रेस विज्ञप्ती मार्फत सवैमा विश्वास दिलाउन चाहन्छौँ ।

    बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...