• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

वडा सचिवको दम्पती सहित ३६ जनालाई कोरोना पुष्टि


  •   मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित
  • माधव बेल्बासे,चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका वडा १ का वडा सचिवका दम्पति सहित ३६ जनाको कोरोना पुष्टि भएको छ ।
    वडा सचिवमा कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द भएको छ । सचिव संक्रमित भएपछि वडा अध्यक्ष सहित अन्य कर्मचारीहरु होम क्वारेन्टीनमा बसेका छन् । मंगलवार वडाले एक सुचना जारी गर्दै अर्का सुचना जारी नहुदाँ सम्म वडा कार्यालयले प्रवाह गर्ने सेवा बन्द रहेको बताएको छ । वडा अध्यक्ष जगत बहादुर जिसीले कर्मचारी र उहाँका श्रीमान कोरोना पोजेटिभ देखिएकोले अन्य कर्मचारीहरुको पनि परिक्षणको तयारी भएको बताउनुभयो । त्यस्तै शिवराज नगरपालिका वडा १ शिवपुरमा रहेको नेपाल आर्दश माविका दुई जना शिक्षकमा पनि कोरोना पुष्टि भएको छ ।काठमाडौँ जानका लागी पिसीआर परीक्षण गरेका कृष्णनगर नगरपालिकाका २ विद्यार्थी र उपचार गर्नका लागी परीक्षण गराएका वडा सदस्यको छोरामा समेत कोरोना पोजेटिभ देखिएका छन् । शिवराज नगरपालिकाको वडा नं. ५ चन्द्रौटा बजार, वडा नं. १ शिवपुर, वडा नं. ११ लालपुर र वडा नं. ३ खरेन्द्रपुर र कृष्णनगर नगरपालिकाको बहादुरगन्जको समुदायका कोरोना फैलिएको हुन सक्ने स्वास्थ्यकर्मी अनन्त आचार्यले बताउनुभयो ।
    शिक्षकलाई कोरोना देखिए पछि नगरपालिका भरी त्रास छाएको छ । शिवराज नगरपालिकाले कक्षा ४ देखी माथिल्लो कक्षाका लागी विद्यालयमा दैनिक ३ घण्टा वैकल्पिक शिक्षा प्रदान गर्दै आएको थियो । केहि दिन अघि विदेश वाट आएका शिवराज नगरपालिका वडा १ का समुदायमा रहेका एक युवकमा कोरोना देखिएपछि शिक्षकहरुले घरदैलो गरेकोले जाँच गराएका थिए । १० जना शिक्षकको जाँच गरेकाएको मध्ये दुई जनामा पुष्टि भएको हो ।
    मङ्गलवार पुष्टि भएका ३४ जना मध्ये ७ जना होम क्वारेनटाइन बसेका थिए । भारतबाट आएका १२ जना, दुबईबाट आएका ४ जना र साउदी अरेबियाबाट आएका २ जनामा कोरोना देखिएको छ । नगरका ८ जनामा कोरोना देखिए पछि कनट्याक्ट ट्रेसिंग गर्दा ८९ जना नजिक सम्पर्कमा भएकाको पिसीआर परीक्षण भएको थियो । ती ८ जना बाहिर बाट आए पछि क्वारेनटाइन नगई समुदायमा घुमफिर गर्दै आएका थिए । थप भएका मध्ये ६ जना महिला रहेका छन् । यो थप भए सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ९६ पुगेको छ ।
    शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले विद्यालय बन्द सगै अर्का सुचना जारी नहुँदा सम्मको लागि वैकल्पिक सिकाई बन्द रहेको जानकारी दिनुभयो। विद्यालययमा अध्यापन गराउने शिक्षकमा कोरोना देखिएपछि कोरोना सिकाई बन्द गरिएको छ । नगरका शिक्षकहरुले टोल टोल तथा विद्यालयमा साप्ताहीक् रुपमा कक्षा संचालन गर्दै आएका थिए ।

    Advertisement

    मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation