• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

नेकपा बिबाद र नेता कार्यकर्ताको भुमिका


  •   सोमबार, असार २९, २०७७ मा प्रकाशित
  • नेपालको कम्यूनिष्ट इतिहासलाइ पल्टाएर हेर्दा यस्को जन्मदेखि हालसम्म विभिन्न गुट,टुट,फुट र एकताको शृङ्खला पटकपटक दोहोरिदै आएको पाइन्छ । यहि गुट,टुट,फुट र सानो झुन्डको भए पनि छोटेराजा बन्ने अभिलाषाले कम्यूनिष्ट नामधारी दर्जनौं पार्टीहरु देशमा  छन।  जहाँ कम्युनिस्ट पार्टी स्पष्ट देखिने गरी उपस्थित छन् । यहि कारणले जनमत र संख्याको हिसाबले कम्यूनिष्टहरु धेरै भएतापनी विभिन्न झुन्डहरुमा आआफ्नै ब्याख्या र विश्लेषण गर्दै एक आपसमा हिलो छ्याप्दै मूल्यवान समय र शक्तिलाई खेर फालिरहेको पाइन्छ। जब समयले छिन्नभिन्न कम्न्युस्ट झुन्डहरुलाइ मिलाइदिन्छ,जनतामा आशा र भरोसाका मुनाहरु पलाउन थाल्छन । तब हाबाहुरी,असिना,बर्षा र सलह जस्ता प्रकोपहरु यसैमाथी पर्न थाल्छन । र ती, आशा एवं भरोसाका कलिला मुनाहरु लाछिन्छन र भाचिन्छन। यसरी हरेक बस्तुको बिनासको गौण कारण बाहिय भएता पनि द्वन्द्वात्मक भौतिकबादमा बिस्वास गर्ने हामिले हरेक चिजको बिनासको कारण आफै भित्र हुन्छ भन्ने कुरालाइ बिर्सनु हुदैन। यसको ज्वलन्त उदाहरण हो,तत्कालीन नेकपा एमाले २०५१ मा सरकारमा आएपछि जनतामा हाइहाइ हुदाहुदै बिभाजित हुनु, नेकपा एकता केन्द्र र मसाल एक भएर तुरुन्तै फुट्नु,र तत्कालीन नेकपा माओबादी २०६४ को चुनाबपछि महाशक्ति बनेर क्रमशःविघटन हुँदै विभिन्न झुन्डहरुमा रहेर आपसमा खुट्टा काट्दै हिड्नु। अनि अहिले नेकपा भित्र देखिएको रडाको र यसको पराकाष्ठा हेर्न बाकी नै छ।

    Advertisement

    बुढापाकाहरु भन्ने गर्छन”अभागीलाइ खाने बेला रिस उठ्छ र झगडा गर्छ।”यो भनाइ नेपालका कम्न्युनिस्टको सन्दर्भमा अलि बढी सत्य साबित भएको देखिन्छ।

    अरुको देखेर र आफै पटक पटक भोगेर त्यस्को नमिठो फल चाख्दै झन्डै जीबनको उत्तरार्धमा आएका हाम्रा कम्न्युस्ट नेतामा किन यो चेत खुल्दैन चिन्ताको बिषय यहि छ।।नेपाली जनताको आशा भरोशा र बलियो जगमा उभिएको कम्युनिस्ट पार्टी र करिब दुई तिहाइको बलियो कम्युनिस्ट सरकार देख्दा देशी बिदेशी प्रतिकृयाबादी,बिस्तारबादी र साम्राज्यवादि दृस्य र अदृश्य तरिकाले आक्रमण गर्न लागिरहेका छन। यहि अबस्थामा बाल मनोहठ भएका शिर्ष नेताहरु एकले अर्कोलाइ पुर्णत सक्ने गरि न्वारानदेखिको बल लगाइरहेका छन र तलका नेता कार्यकर्तालाई पनि बिभाजित गराइ आपसमा लडाउदैछन।पार्टी भित्रको अर्को शक्तिको जगमा आफ्नो शक्ति अडिएको छ र अर्को शक्तिले हार्दै गर्दा आफुले पनि सङ्गै हार्छु भन्ने कुरालाइ हेक्का राख्दैनन बरु अर्को पक्षलाइ हराउनु र सिध्याउनुलाई आफ्नो दिर्घायु र जीत सम्झन्छन्। तमाम नेपाली जनतालाइ बिबादको सतही लान्छना बाहेक तात्विक कारण पनि दिन शक्दैनन। यस्तो जटिल परिस्थितिमा पार्टी कार्यकर्ता,देश जनता गुज्रिएको अबस्थामा देशमा कम्युनिस्ट पार्टी माथी नेपाली जनताले गरेको आशा र भरोसाको मुनालाइ सधैको लागि मर्न नदिनको लागि नेपाल र नेपालीको जीवन रुपान्तरण गर्नको लागि हरेक कार्यकर्ता एकएक झुन्डको पछाडी लागेर एउटै पक्षको गुणगान गाउदै र अर्को अक्षलाई सत्तोसराप गर्दै आपसमा कित्ताकाट गर्दै सामाजिक सन्जालमा दोहोरी खेलेर पार्टी बिघटनलाइ माथ दिनु हुदैन।

    भोलि पार्टी नफुटेरै एक भएको अबस्थामा पनि कार्यकर्ता बिचको आपसी हार्दिकता बिग्रने बाताबरण बनाउनु हुदैन।

    यो कुरा पछिसम्म तुस बन्न सक्छ। त्यसैले एक जिम्मेवार कार्यकर्ताको हिसाबले यो ऐतिहासिक सङ्कटबाट बच्नको लागि हरेकले आ आफ्नो तर्फबाट खबरदारी र दबाब सिर्जना गरौं । समस्या र कमजोरी दुबै पक्षका नेतृत्वमा छन। विशेष त, नेताहरूले देश जनता र कार्यकर्ताहरुको भावनालाई बुझेर यो आपसी जुङ्गाको लडाइबाट पछि हट्ने, सिङ्गो पार्टीको द्वन्द र कलहलाई हटाउने र पार्टी फुटको सङ्घारबाट बचाउनेलाइ जन्ता र कार्यकर्ताले एक दिन न्याय गर्नेछन अन्यथा धिक्कार्ने छन युगयुग सम्म । जय एकता,जय देश।
    छिन्नभिन्न ती बादलका झुप्पाहरु
    कुनै उदेश्य बिना मडारिइरहेछन
    कुनै औचित्य बिना बटारिइरहेछन
    ठेलाठेल पेलापेल र झेलाझेल गर्दै लडिरहेछन
    कुनै गन्तब्य बिना बढिरहेछन
    ती औचित्यहिन काला बादलका झुप्पाहरु।

    गर्जन्छन फेरि आकसमा धाबा बोल्दै
    चट्याङ पार्दै मौनतालाई डोल्दै
    चड्किरहन्छन आफैमा फेरि
    तड्पिरहन्छन आफैमा फेरि
    छद्मभेसी ती बादलका झुप्पाहरु।

    हे तिमी बादल रुपि झुप्पाहरु हो
    किन आज छिन्नभिन्न भएर
    एक्लै एक्लै भौतारिइरहेछौ?
    घोरिया परेर नमिले झै
    किन तिमी साठो परी बटारिइरहेछौ?

    कुनै अस्तित्व छैन तिम्रो यहाँ,
    कुनै महत्त्व छैन तिम्रो यहाँ,
    ती कलिला पालुवाको सराप सहनु सिबाय।
    तिम्रै गड्बडाइले नै झटारो पनि सहिरहेछन।
    फुल्न नपाउदै कोपिला मै झरिरहेछन ती पालुवाहरु।

    कुनै इज्जत छैन तिम्रो यहाँ
    जबसम्म छिन्नभिन्न ती झुप्पाहरु
    मिसिएर फिजिएर,धर्तीलाइ नै ढाकिकन
    एकै साथ वर्षा बनी बर्षने छैनौ।
    जब सम्म ती,
    ताल पोखरी कुवा अनि झरनाहरु
    मिसिएर पहाड छेड्दै नदि बनी बहने छैनौ

    देशमा खडेरी परिरहेछ
    झन पछि झन मरुभूमि पल्टिइरहेछ
    कलिला पालुवा सुकिसकेछन
    न्याउली र काकुल कुर्लिरहेछन
    पानी बिनाका माछाहरु
    सुख्खा बगरमा छट्पटाइरहेछन
    सारा जीव जगत नै फट्फटाइर्हेछन।
    यस्को जिम्मा तिमिहरुमा नै छ
    सोडेनी बोक्सीनी आफै बन्नुछ।
    त्यसैले
    छिन्नभिन्न झुप्पा हरु उड्दै उड्दै आउ
    पुर्बाहग्रह सब त्यागेर जुट्दै जुट्दै जाउ
    अनि जताततै फिजिएर पृथ्वीलाई ढाकिदेउ
    त्यस पछि बर्षा बनी एक साथ बर्षीदेउ।
    त्यो बर्षाले भल बनी
    गाउँ सहरको फोहोर मैला बगाएर लानेछ
    मरुभूमि जताततै हराभरा हुँदै जानेछ
    यहि छ आज नेपाली भुमिको चाहाना
    सोही हुँदै जावस यहाँ , यहिछ मेरो कामना।

    लोकेन्द्र जि सी,प्युठान ।

    सोमबार, असार २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation