• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

स्थानिय तहले सरसफाईमा बढी लगानी गर्नुपर्नेमा जोड


  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । मानिसको जीवनमा स्वास्थ्य अति संबेदनसिल रहेकाले स्थानिय निकायले सरसफाई तिर बढी लगानी लगाउनु पर्ने आईतबार लमहीमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन ।
    सार्बजनिक स्थल गाउँ नगर सरसफाई कार्यक्रम अन्तरगत डस्टबिन बितरण कार्यक्रमका बक्ताले यस्तो कुरामा जोड दिएका हुन् । डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिण बिँडारीले स्थानिय सरकारले स्वास्थ्य, खानेपानी, सरसफाई तथा हरियाली बनजँगल तिर प्राथमिकताका साथ बढी लगानी लगाउनु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख बिँडारीले नगरसभाले स्वास्थ्यलाई बढी ध्यानमा राखी बनजँगल लाई पनि प्राथमिकतामा राखेको हेर्न पाउने अपेक्षा लिए ।लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजना तथा डिभिजन बन कार्यालय देउखुरीको सहयोगमा लमहीका १५ वटा संघसंस्थालाई २१ वटा डस्टबिन बितरण गरिएको हो । जसमध्य देउखुरी बहुमुखी क्याम्पस र आदर्श माबी देउपुरलाई ३-३ वटा, वडा प्रहरी कार्यालय लमही, लमही अस्पताल र ब्रम्हाकुमारी ईश्वरी बिश्व बिद्यालयलाई २-२ वटा डस्टबिन बितरण गरिएको छ । त्यस्तै मनकामना महिला बिकाश संस्था, नगरपालिका स्तरिय जेष्ठ नागरिक सञ्जाल, देउखुरी सामुदायिक सेवा केन्द्र, रेडियो देउखुरी, रेडियो नयायुग, रेडियो हाईबे, भक्ति थापा स्मृती पार्क, सत्य साई केन्द्र लमही र ईलाका प्रशासन कार्यालय लाई पनि १-१ वटा डस्टबिन बितरण गरिएको छ । लमही खानेपानी संस्थाका अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा गरपालिका स्तरिय जेष्ठ नागरिक सञ्जालका अध्यक्ष जागेस्वर घिमिरे, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५ का अध्यक्ष केपी घिमिरे, नागरिक समाज देउखुरीका अध्यक्ष निम बहादुर थापा लगायतका बक्ताले आ-आफ्नो धारणा राखेका थिए । सँस्थाकि उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सँस्थाका सचिब सनम पौडेलले गरेका थिए ।त्यसो त खानेपानी सँस्थाले विभिन्न क्षत्रमा सह्राहनिय काम गर्दै आईरहेको छ । सँस्थाले लकडाउन बाट प्रभाबित भएका ९ सय २६ जना पैदल यात्रु लाई खाजा पानी खुवाएको थियो । त्यस्तै १ सय जनालाई खाना, बनगाँउ स्कुलमा अध्ययन रत १२ जना पुर्ब कम्लहरी लाई राहत सहयोग, ३ जना अशक्त अपाङ्गता भएका ब्यक्तीलाई राहत सहयोग, लमही रातो डाँडा स्थित क्वारेन्टाईमा लक डाउन अबधीभर पिउने पानीको ब्यबस्था समेत गरिदिएको छ । त्यस्तै सँस्थाले लकडाउन बाट प्रभाबित भएका आफ्ना उपभोक्ता मध्य १६ घरधुरीलाई ३ महिनाको पानी महसुल पुरै छुट, टोलटोलमा गई सचेतना सँगै स्वास्थ्य चेकजाँच र मास्क पनि बितरण गरिरहेको छ ।

    Advertisement

    आइतबार, असार १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...