• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ६. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

ठुले साहु र कोरोना


  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
  • – बिजय बिश्वकर्मा । कुनै एउटा पहाडी जिल्लामा ठुले साहु थिए रे, त्यो कुनै एउटा जिल्ला जुनसुकै प्रदेशको पनि हुनसक्छ । साहु त्यसै साहु भएका हैनन । ब्यापार गर्ने कला धेरै थियो रे । उनको पसल बजारमा भएपनी आजभन्दा ४०/५० बर्ष पहिले नै उनी होम डेलिभरी गरिदिन्थे रे । ‘रे’ किन जोडेको छु भने मैले सुनेका कुरा हुन ।

    Advertisement

    भदौ महिनातिर दुई चार भरियालाई काचो कपडा बोकाएर गाउतिर ब्यापारको लागि हिडथे रे । गाउमा आम्दानीका स्रोत कन हुन्छन । केही ब्यक्ति गोर्खा पल्टन तिर भर्ती भएका होलान नत्र धेरै त दिल्ली तिर नै लाहुरे हुन जाने त हुन । गाउमा जाने अनि ४/५ घरका बीचमा भारी राख्ने । सबैले नगदै किन्न सक्ने अवस्था हुदैन । ठुले साहु भन्थे रे ए काले तैले यो दशैमा कपडा फेर्दैनस ? कालेले जवाफ दिन्थ्यो रे हजुर पैसा छैन कहाँबाट फेरु । ठुले साहु भन्छन तलाइ डाम्ना म हुदाहुदै केको चिन्ता गर्छस तो, तैले नफेरेपनी तेरा सानबानलाइ त फेर्दे यी बाल्खाहरुको मन कति खुशी हुन्छ । अब हजुरले नै यसो भनेसी त किन नफेर्दाहुम र म र कालिलाइ पनि राखिदिनुस । पैसाचाही जेठो लाहुरबाट आउला र गरम्ला कालेले भन्थ्यो रे । निम्नकोटिका कपडा उधारोमै बिना वार्गेनिङ्ग बिक्री हुन्थे । हरहिसाब खातामा टिपोट हुन्थ्यो । अ काले भाका चाहिँ श्रीपन्चमी सम्म हो है । उति टाढा नपुराम्ला करे जेठो दशैमा आउचु भन्या छ तिहार अघि नै पुराम्न आम्ला मै आफै कालेले जवाफ दिन्छ । साहुले यस्तै तरिकाले ५/७ गाउका कालेहरुलाई कपडा बिक्री गर्थे । लाहुरको धन पाहुर, छोराहरु त आउथे तर बाकी पैसा तिर्ने हुति सबैको हुदैनथ्यो । श्रीपन्चमिको आसपास ठुले साहु घोडा चढेर बहिखाता बोकेर गाउँ डुल्थे । तिर्न नसक्नेहरुलाइ तमसुक बनाउथे । तमसुक बनाएपछि ब्याजको स्याज जोडेर पछि जग्गाको लालपुर्जा नै आफ्नो गराउथे रे । सुरुमा उधारो किनेका गरिब दुखी हरु झन गरिब भएका थिए । ती ठुले साहु जिवनको उत्तराध्रमा त सबैभन्दा ठुला समाजसेवी कहलिएका छन रे ।
    यो त भो ठुले साहुका कुरा, अहिले बिश्वलाइ हायलकायल पारेको कोरोना पनि ठुले साहु नै हो । कोरोना एक ठूलो ब्यापार हो । कोरोना विकसित देशहरुको राजनीति हो । अरुलाइ हानेको निशाना आफैतिर फर्किएको हो । गरिब देश लाई झन गरिब बनाउने मानव सृजित ब्यापार हो । अन्तराष्ट्रिय मुद्रा कोष, विश्व बैक, बिश्व स्वास्थ्य संगठन लगायतका सस्थामा अहिले रकम प्रसश्त छ । त्यो रकम गरिब देशहरुलाइ अनेक स्वार्थ मान्न बाध्य गराएर ऋणको रुपमा दिनु छ । परामर्शदाता लगायत उच्च उच्च पदमा आफुले रोजेका चाहेका ब्यक्तिलाई जागिर दिनु छ । विकसित देशहरु जनताको स्वास्थ प्रती बढी संबेदनसिल छन । ती देशमा औसत आयो बढी छ । उनीहरुले वृद्ध बृदा लाई स्याहार सुसार गर्न ठूलो रकम राज्यकोषबाट खर्च गर्न बाध्य छन । बिकसित देशमा कोरोनाबाट मर्ने बढी उमेरका नै छन कतै राज्यकोषलाई भार नपार्नको लागि कोरोना भाइरस बनाइएको त हैन? कोरोनाको नाममा ठूलो ब्यापार छ । सुरुमा मास्क र सेनिटाइजर को व्यापार, पिसिआर र आरडिटी किटको व्यापार, परिक्षण मेसिनको व्यापार । पहिल्यै हाउगुजी बनाइदिएपछी त उपचार गराउनेले पनि जोखिम भत्ता बिना काम गर्दैनन । कीट, मेसिन किन्दा, पिपिइ कपडा, औसधि किन्दा, भत्ताको ब्यबस्थापन गर्दा, आइसोलेसन र क्वारेन्टाइन को ब्यबस्थापन गराउदा नेपाल जस्ता देश थला परिसके । रोकथामका उपाय सामान्य छन तर अत्यन्तै ठूलो हाउगुजी बनाइएको छ । प्रधानमन्त्रीले नै बेसार र तातोपानीले नै ठिक हुन्छ भनेपछि हामी ढुक्क हुनुपर्छ । काल आएपछि मर्ने मरिनै हाल्छन । मुटुरोगी, किडनी रोगी क्यान्सर दम र कलेजो रोगी लाई जबर्जस्ति किन कोरोनाको टयाग भिराइन्छ । मान्छे जति धेरै मर्यो उति धेरै पैसा खर्च गर्न पाइने हो कि?

    आजभोली त मलाइ यस्तो लाग्छ् ठुले साहुले जबर्जस्ती सामान भिराएर जग्गा हडपे झै केही देश र सस्थाले कोरोनाको नाममा गरिब देशको स्रोतसाधन हडप्ने योजना बनाएका छन ।

    आइतबार, असार १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    भर्खरै

    • १.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • २.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ३.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ४.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ५.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ७.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ८.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation