• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

ब्यबस्थित पठनपाठनका लागी प्रबिधिमैत्री शिक्षा आवश्यक


  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
  • स्मृती घर्ती मगर, प्युठान। सामुदायिक बिद्यालयमा हुने पठनपाठन प्रणालीलाई ब्यबस्थित बनाउन प्रबिधिमैत्री शिक्षाको आवश्यक्ता रहेको अध्यक्ष ध्रुब गिरिले बताउनु भएको छ।
    प्रबिधिमैत्री शिक्षक समाज प्युठानको आयोजनामा संचालन भएको २१ दिने शिक्षकका लागि सिकाईमा प्रबिधिको प्रयोग सम्बन्धी आधारभुत अनलाइन तालिमको समापनका क्रममा बोल्दै अध्यक्ष गिरिले यस्तो बताउनु भएको हो। ‘शिक्षक प्रबिधियुक्त बन्नुपर्छ’ उहाँले भन्नुभयो,’बिद्यालय खुल्दासाथ बिद्यालयमा अधिकतम प्रयोगबाट शिक्षण सिकाइ गर्नु पर्छ।’ जिल्लाका शिक्षकहरु लकडाउनको मौका छोपी प्रबिधी सम्बन्धी सीप आर्जन गर्न अहोरात्र खटिएकोमा उहाँले खुसी ब्याक्त गर्नुभयो।
    कोरोना माहामारीका कारण देश पुर्ण लकडाउनमा भएकाले बिद्यालय खुल्ने सम्भावना नरहेको भन्दै उहाँले भन्नुभयो,”शिक्षकहरु कसैको नजरमा सुतेका होलान तर स्वाभिमानी शिक्षकहरुलाई फुर्सद छैन, यदि शिक्षक सुते सबै निदाउछन। “शिक्षकहरुमा प्राबिधिक दक्षताको बिकास गर्न प्रबिधिमैत्री शिक्षक समाज प्युठानले नि:शुल्क अनलाइन सिकाई तालिम सञ्चालन गरेको समाजका अध्यक्ष ध्रुब गिरिले जानकारी दिनु भयो।

    Advertisement

    केन्द्रिय स्तरमा १०० घण्टे तालिम, प्रदेश स्तरमा ७ प्रदेशमै ७ देखि १५ दिन सम्मका तालिमहरु सम्पन्न भैसकेका छन। हाल आएर बिषयगत रुपमा बिषयगत समुहका तालिमबाट छुट्टाछुट्टै बिषयगत डिजिटल सामाग्री निर्माण गर्ने उद्देश्यले सबै बिषयका तालिम अनवरत संचालनमा छन। भने करिब ३० जिल्लामा जिल्ला स्तरिय आधारभुत प्रबिधिसम्बन्धी तालिम संचालनमा आएका छन। सबै तालिममा शिक्षकहरुको उत्साहजनक सहभागिता रहदै आएको छ।
    शिक्षा बिकास तथा समन्वय इकाई प्युठानका प्रमुख तथा विशेष अतिथी शिबराज पण्डितले तालीम प्रत्येक शिक्षकलाई अनिवार्य भएकोले आयोजकलाइ धन्यवाद दिदै सबै शिक्षक सहभागी हुन आवहान गर्नुका साथै आफुले समन्वयकारी भुमिका निर्वाह गर्ने कुरा बताउनु भयो । प्रमुख अतिथी प्रविधि मैत्री शिक्षक समाज केन्द्रीय अध्यक्ष भुपती बस्यालले प्युठान जिल्लाले गरेको कार्यको स्रहाना गर्दै राज्यले लाखौं खर्च गरेर सम्पन्न गर्न नसक्ने कार्य यश समाजले गरेको भन्दै नथाकी अगाडि बढ्न प्रेरित गर्नुभयो ।ऐरावति गाउँपालिका शिक्षा अधिकृत छत्र शाहीले शिक्षा क्षेत्रमा प्रबिधिमैत्री समाज प्यूठानले धेरै राम्रो काम गरेको भन्दै सबै शिक्षकहरुले यसबाट केही सिक्ने मौका पाएको बताउनु भयो। उहाँले भन्नू भयो समय सदुपयोग गर्न र अगाडि सर्न जरुरी छ । म धेरै आभार प्रकट गर्दछु प्रबिधिमैत्री समाज प्यूठानलाई, ऎरावतीमा यहाहरुको सहयोग हामीले महसुश गरेका छौ ।” जिल्ला भित्र तथा बाहिरका गरि ८० जना भन्दा धेरै शिक्षकको सहभागीता रहेको तालिमको सहजीकरण समाजका अध्यक्ष ध्रुब गिरि, एन्जिल थापा, खगेन्द्र खत्री, जयन्ता घिमिरे, सुशिला गिरि, शेरचन्द्र केसि र माधब पोख्रेलले गर्नु भएको थियो।प्रबिधिमैत्री शिक्षक समाज प्युठानका सचिब ज्ञानहरी रिजालले संचालन गर्नु भएको समापन कार्यक्रममा उपाध्यक्ष जयन्ता घिमिरेले स्वागत मन्तब्य राख्नु भएको थियो।
    प्रबिधिमैत्री शिक्षक समाज प्युठान अब १ विद्यालय कम्तीमा १ प्रविधिमैत्री शिक्षक निर्माणको योजना बनाइ अर्को अनलाइन तालिमको आयोजना गर्ने गरि कार्ययोजना बनाउदै गरेको अध्यक्ष ध्रुब गिरिले जानकारी दिनु भयो।

    शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • २.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ४.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ५.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ७.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ८.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...