• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्रदेश ५ मा थपिए २ वटा पीसीआर मेसिन


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • बुटवल । प्रदेश ५ मा २ वटा पीसीआर मेसिन थपिएका छन् । प्रदेश प्रयोगशाला भैरहवा र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एक–एकवटा मेसिन थपिएका हुन् ।

    Advertisement

    हाल प्रदेशमा दैनिक ३ सय नमुना परीक्षण हुँदै आएकामा मेसिन थपिएसँगै ५ सय नमुना परीक्षण हुने बताइएको छ । दुवै मेसिनले आइतबारदेखि पूर्ण परीक्षण सुरु गर्ने प्रदेशको सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए ।प्रदेश प्रयोगशालाका लागि यूएनडिपीले मेसिन सहयोग गरेको हो । त्यस्तै लुम्बिनी अस्पतालमा प्रदेश सरकारले दिएको ६० लाख रुपैयाँबाट किनिएको हो । ‘अर्को सातासम्म दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नयाँ पीसीआर मेसिन जडान हुनेछ,’ उनले भने, ‘त्यसका लागि ६० लाख रुपैयाँ पठाएका छौं ।’प्रदेशमा हाल ३ वटा प्रयोगशाला छन् । रूपन्देही, दाङ र बाँकेमा रहेका ती प्रयोगशालाले दैनिक एक, एक सय वटाका दरले स्वाब नमुना परीक्षण गर्न सक्छन् । स्वाब नमुनाको थुप्रो लागेकाले अहिले यी प्रयोगशालाले १० देखि १५ दिनमा मात्रै नतिजा दिन सकेका छन् ।‘पीसीआर परीक्षणको नतिजा लामो समयसम्म दिन नसक्दा संक्रमण आशंकाका व्यक्तिलाई मनोवैज्ञानिक असर देखिँदो रैछ । क्वारेन्टाइनमा राख्ने दिन लम्बिँदा आर्थिक भारसमेत पर्दो रहेछ,’ सामाजिक विकासमन्त्री सुदर्शन बरालले भने, ‘यस्तो समस्या हटाउन पीसीआर मेसिन र परीक्षणको दायरा बढाएका हौं ।’अहिले यहाँका प्रयोगशालामा ८ हजार ६ सय ५४ वटा स्वाब नमुना थुप्रिएका छन् । जसमा राप्ती विज्ञान प्रतिष्ठान दाङमा ३ हजार ७ सय १८ नमुना छन् । धेरै स्वाब थुप्रिएपछि दाङमा अघिल्लो सातादेखि नयाँ स्वाब संकलन गर्न छोडिएको छ । प्रदेश प्रयोगशाला रूपन्देहीमा १ हजार ४ सय २१ र भेरी अस्पताल बाँकेमा १ हजार ५४ स्वाब नमुना छन् ।

    प्रदेशले नधानेपछि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाउने दर बढाइएको छ । जहाँ अहिले प्रदेश ५ का १ हजार ४ सय २० र धुलिखेलको प्रयोगशालामा १ हजार ४१ स्वाब नमुना छन् ।

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation