• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

अभिभावक बेसुर बन्दा सन्तानलाई सास्ती


  •   आइतबार, असार ०७, २०७७ मा प्रकाशित
  • हालको यस विषम परिस्थीतिमा कोभिड १९ (कोरोना) भाईरस रोगका कारणले यस प्युठान जिल्लामा पनि गहिरो प्रभाव पारेको छ । हालसम्म प्युठान जिल्लामा ८१ जना कोरोना संक्रमित पुगिसकेका छन । भने संक्रमितको संख्या बढ्दो क्रममा छ र भारत तथा तेश्रो मुलुकबाट आफ्नो जन्मथलो फर्कने दाजुभाई दिदीबहिनीहरुको लर्को पनि कमि भएको छैन ।
    उता, प्रदेश सरकार र केन्द्र सरकार भने कानमा तेल हालेर बसीरहेका छन । जसको परिणाम आम नागरिक र जनताको घरदैलोको सरकार स्थानीय सरकारले प्रत्यक्ष रुपमा भोगीरहेको छ । खबर सुन्नमा आए अनुसार ५ नंवर प्रदेशको प्युठान जिल्लामा पनि कोरोना परिक्षणका लागि पिसीआर मेसिन पठाउने निर्णय भएको खबर पाएका छौँ, तर हालसम्म पुनः परिपक्व जानकारी र कार्यान्वयनको पाटोमा सक्रिय भएको कुनै पनि तहबाट देखीएको छैन् । उक्त विषयमा प्युठान जिल्ला , स्वास्थ्य कार्यालय प्युठानले जोडदार रुपमा पहल गर्ने देखिएता पनि दक्ष जनशक्ति व्यवस्थापन र कार्यान्वयनको पाटोमा भने केन्द्र र प्रदेश सरकारकै जिम्मेवारी रहेता पनि हाल दुबै सरकार मौन देखिएका छन् । प्युठान जिल्लाबाट नेतृत्व गरिरहनु भएका संघ सरकारका माननीय र प्रदेश सरकारका माननीय ज्युहरुको जिम्मेवारी शुन्य जस्तै देखिएको छ । यता एकान्तबासमा चाप हुनु स्वभाविक हुदाहुदैँ वर्षातको कारण बर्खा यामको बढ्दो समयसंगै एकान्तबास स्थलहरुमा सर्प र अन्य विषालु जिवहरुको विगविग बढ्दो क्रम देखिएको छ । पिसीआर रिपोर्टका लागि स्वाव लिएको २१ दिनसम्म पनि एकान्तबासमा बसिरहदा आफ्नो स्वास्थ्य परिक्षणको रिपोर्ट नआएको हुदाँ अब एकान्तबासमा बस्न नसकिने गुनासो एकान्तबासमा बसिरहनुभएका दाजुभाई दिदीबहिनीहरुको रहेको छ भने हुने खाने र ठुलाबढाहरुलाई पहिलो प्राथमिकता दिएर पिसीआर परिक्षण गर्दा बास्तविक एकान्तबासमा रहेका नागरिकहरुको रिपोर्ट आउन ढिला भईरहेको विभिन्न श्रोतहरुबाट खबर प्राप्त भएको छ । सरकारको एउटा अंग भएको कारण नेपालका ७५३ वटा स्थानीय तहहरुले चरम रुपमा यो समस्या खेपिरहेका छन् भने अभिभावको रुपमा रहेका प्रदेश र संघ सरकार भने निदाएका छन् । आज ४÷४ महिना हुदा सम्म पनि सरकार संवेदनशिल भएर आफ्नो जिम्मेवारीलाई बहन गर्न नसक्दा आम नागरिक र स्थानीय तहले जोखिम संगसंगै ठूलो शास्ती खेप्न परेको छ ।

    Advertisement

    जसअन्र्तगत प्युठान जिल्लाको यस ऐरावती गाउँपालिकामा पनि पिसीआर रिपोर्टका लागि स्वाव संकलन गरि पठाएको २०÷२१ दिन भईसक्दा पनि रिपोर्ट नआउदा एकान्तबासमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरु चिन्तीत देखिनुभएको छ । उहाँहरुको चिन्ताको विषयले गर्दा हामी स्थानीय सरकारलाई असहजता महसुस भएको छ ।
    दामु वि.क.
    प्रवक्ता ऐरावती गाउँपालिका ।

    आइतबार, असार ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation