• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

लोकप्रिय समाचार

  • १. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • २. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • ३. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ४. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ५. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

  • ८. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ९. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

  • १०. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

कृषि र रोजगारलाई प्राथमिकता ः मेयर शाह


  •   बुधबार, असार ०३, २०७७ मा प्रकाशित
  • दिपक के.सी.,कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले आ.ब. २०७६÷०७७ मा नगरमा कृषि र रोजगारलाई विशेष प्राथमिकता दिइने बताउनु भएको छ । विश्वलाई त्रासादी बनाएको कोभिड १९ कोरोना भाइरसले नगरपालिका पनि अछुत नरहेको जनाउदै महामारी र लकडाउनमा धेरै युवाहरु अन्य मुलुकबाट फर्किएको अवस्थामा उनीहरुको सिप र क्षमताको विकास गरी रोजगारी दिने गरी योजना छनौटको काम भइरहेको मेयर शाहले बताउनु भयो ।
    “अहिले वडा स्तरबाट योजना छनौटको काममा वडाअध्यक्षहरु लागि रहनु भएको छ , वडा स्तरबाट पनि कृषि र रोजगारीलाई प्राथमिता दिन निर्देशन दिएको छु” मेयर शाहले भन्नु भयो । उहाँले चालु आर्थिक बर्षमा कुल बजेटको २५ प्रतिशत मात्रै विकास निर्माण खर्च भएको बताउनु भयो । कोरोना करहले गर्दा विकास योजनाका कामहरु प्रभावित भएको हो ।
    मेयर शाहले कृषि पेशालाई अब जिविको पार्जन मात्र नगराई आम्दानी सँग जोडनुपर्ने बताउनुभयो । नगरका कृषकलाई सहज हुने तरिकाबाट आगामी योजना बन्ने निश्चित रहेको भन्दै अहिले वडा अध्यक्षहरु टोल टोलमा पुगेर योजना छनोट गरिरहेको शाहले बताउनुभयो । चन्द्रौटा कृष्णनगर क्षेत्रमा उद्योगहरु संख्या बढी रहेको भन्दै आगामी आर्थिक वर्षमा उद्योगहरुलाई स्थापित गरी नगरको दायरामा ल्याउने योजना रहेको बताउनुभयो । कृष्णनगर बजार व्यावस्थापन,युवालाई सिपमुलक तालिम,किशोर किशोरीलाई क्षमता अभिबृद्धि हुने खालका योजना समावेश गरिने उहाँले जनाउनुभयो ।
    भारतिय सिमा संग जोडिएको नगरपालिका कोरोनाको उच्च जोखिम क्षेत्र भए पनि नियन्त्रणमा सफल भएको शाहले दावी गर्नु भयो । करिब १ हजार ५ जनालाई क्वारेनटाइनमा राखि सबैको पिसिआर चेक गरी घर पठाइएको र पोजिटिभ देखिएका ७२ जना मध्ये अहिले उपचार पछि ३६ जना निको भएर घर गई सकेको ,अहिले क्वाइरेन्टाइनमा कोहि पनि नरहेको उहाँले बताउनु भयो । कोरोनाका कारण नगर चालु आर्थिक बर्षका ७५ प्रतिशत विकास निर्माणका कामहरु रोकिएको शाहले बताउनु भयो । कोरोना नियन्त्रणमा डेढ करोड बढि खर्च भइसकेको अझै पनि लकडाउन र महामारी रहिरहेको अवस्थामा अझ बढि रकम खर्च हुनसक्छ । लकडाउन बढ्दै गए नगरमा दोस्रो चरणको राहत वितरण गर्नु पर्ने समेत शाहले बताउनु भयो ।
    लकडाउन र बन्दाबन्दिका कारण रोजगारीको शिलशिलामा बाहिर जाने जनशक्ति पनि गाउँमै रहेर कृषि गर्ने हुदाँ कृषिलाई विशेष प्राथमिकतामा राख्नु पर्ने उहाँले बताउनु भयो। स्वेदश फर्किएका युवाहरुलाई कृषिमा आर्कषित गर्न सकिने योजना बन्नेछ । कृषिलाई रोजगारी र आम्दानीको स्रोत बनाउन कृषि विशेष प्याकेज ल्याउने मेयर शाहले जानकारी दिनु भयो ।

    Advertisement

    बुधबार, असार ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • ३.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ४.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ५.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • २.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ३.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ४.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ६.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    • ७.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

    • ८.
      मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation