• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

माण्डबीका बिद्यार्थीले पाए घरघरै पाठ्यपुस्तक


  •   मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान ।माण्डबी गाउँपालिकमा बिद्यार्थीहरुलाई घरघरै पाठ्यपुस्तक बितरण गर्न थालिएको छ।बन्दाबन्दीको समयमा बालबालिकाले घरैमा स्वअध्ययन गर्न पाउन भन्ने उदेश्यले भबानिश्वरी आधारभुत बिध्यालय जस्पुरले घरमै पुगेर आफ्ना बिध्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिरहेको हो ।
    ब्यक्तिगत सुरक्षा र सामाजिक दुरी कायम गर्दै बिद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको हो।
    विद्यालयमा कक्षागत विद्यार्थीलाई सामाजिक दूरी कायम गरी पाठ्यपुस्तक वितरण भैरहेको प्रध्यानाध्यपक डिल्लिराज लम्सालले जानकारी दिए । उनले कक्षा नै पिच्छे विद्यालयको सेवाक्षेत्रलाई छुट्टाछुट्टै समय तोकी पाठ्यपुस्तक वितरण गरिएको बताए ।हालसम्म जस्पुर बगैचा,देबिस्थान,कुमलटार,थक्लेनी,एकचोटे, सिमलचौर आसपासका ७२ जना प्रा बि र १ सय जना गरि जम्मा १७२ जना छात्रछात्रालाई पाठ्यपुस्तक वितरण गरिसकिएको बिद्यालयले बताएको छ ।करिव २५ प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको माण्डबि गाउँ पलिकाका शिक्षा शाखा संयोजक पुर्ण के. सि ले जनाए। पालिकामा जम्मा २६ वटा सामुदायिक विद्यालय छन् । पालिकाको ३ नं वडामा रहेका सबै विद्यालयले पुस्तक वितरण गरिसकेको उनको भनाई छ।लकडाउनका कारण गत चैत ११ गतेदेखि घरमै रहनुपरेका विद्यार्थीहरुलाई स्वअध्ययनका लागी घरघरमै पाठ्यपुस्तक उपलब्ध गराइएको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष यादव पौडेलले बताए ।
    ‘नयाँ पाठ्यपुस्तकले केही मात्रामा भएपनि राहत पुगेको छ,’अध्यक्ष पौडेलले भने,‘विद्यार्थी र अभिभावक सबै खुशी देखिनुभएको छ ।’
    पालिका भित्रका सामुदायिक विद्यालयहरुले सामाजिक सञ्जाल मार्फत गत शैक्षिक सत्रको नतिजा सार्वजनिक गरिसकेका छन् ।
    विद्यालयको नतिजाका आधारमा परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुका लागि माथिल्लो कक्षाका पाठ्यपुस्तक उपलब्ध गराइएको पौडेलको भन्नुभयो । विशेष सतर्कता अपनाएर विद्यार्थीहरुका घरमै पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आफुहरु जुटेको उनको भनाई छ ।

    Advertisement

    मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...