• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

थप २७८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९ सय नाघ्यो


  •   शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपालमा एकैदिन थप २७८ जनामा कोरोनाभाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।
    प्रवक्ता डा. देवकोटाका अनुसार प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा १५ जनामा पोजेटिभ आएको छ। जसमा सुनरीका आठ जना, झापाका गौरादहका १ जना, मोरङ रतुवामाईका ६ जना रहेका छन्।
    प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २२ जनामा पोजेटिभ आएको छ। जसमा अर्घाखाँचीका १, नवलपारसीका २, पाल्पाका १, रुपन्देही सैनमौनका १८ रहेका छन्। किट पतंग परीक्षण केन्द्र हेटौंडामा गरिएको परीक्षणमा सिन्धुलीका २ जनामा कोरोना देखिएको छ। त्यस्तै बाराकाको गढी गाउँपालिकाका २ जनामा पनि कोरोना देखिएको छ। यस्तै गण्डीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा द्द जनामा पोजेटिभ आएको छ । उनिहरु तनहुँका रहेका छन् ।
    बीपी प्रतिष्ठान धरानमा १९ जना संक्रमित भेटिएका छन्। जसमा भोजपुरको षडानन्द नगरपालिकाका ५ जना छन्। त्यस्तै झापा गौरगिञ्जका १ जना छन्। सुनसरी हरिनगरा र बराहा क्षेत्रका १३ भेटिएका छन्। धनगढीको सेती अस्पतालमा ११ जना संक्रमित भेटिएका छन्। अछामको साफेबगराका १ जना, बझाङका १ जना, डडेलधुराको गन्यापधुराका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ। कैलाली धनगढीका ४ जना रहेका छन् ।
    धुलिखेलमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण देखिएको छ। जसमा रामेछापका १७ जना छन्। त्यस्तै काभ्रेको रोषी र पनौतीका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ। कोशी अस्पतालमा १० जनामा संक्रमण देखिएको । जहाँ झापा कचनाकवलका सबै पुरुष संक्रमित भेटिएका छन्।
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनाको पोजेटिभ आएको छ। जसमा दैलेखको दुल्लु र कालिकोटको महाबैका ९० जना रहेका छन्। त्यसैगरी जुम्ला चन्दननाथका तीनजना, हुम्ला चंखेली जुम्लामा कार्यरत १ जना, दोलखा स्थायी ठेगाना भइ जुम्लामा कार्यरत १ जना, रामेछाप घर भइ जुम्लामै कार्यरत १ जना, जुम्लामै कार्यरत गोरखाका १ जना रहेका छन्।
    राप्ती विज्ञान प्रतिष्ठान दाङमा २ जनाको पोजेटिभ आएको छ। जसमा एकजना सुर्खेत र दाङ लमहीका एकजना छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ जनाको पोजेटिभ आएको छ। जहाँ बारा विश्रामपुरका १ जना, धनुषाका ४ जना छन्।
    गुल्मी चन्द्रकोट स्थायी ठेगाना भइ काठमाडौंको निजी अस्पतालमा उपचाररत १ जना, कपिलवस्तु यशोधराका ४४ जना, कास्की स्थायी ठेगना काठमाडौंमा उपचाररत एकजना, महोत्तरी जलेश्वरका १७ जना र रौतहटको गुजरा क्वारेन्टाइनमा रहेका ६ जना रहेका छन्।

    Advertisement

    शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation