• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

कोरोना परिक्षणको दायरा नबढाउँदा संक्रमणको जोखिम उच्च स्थानीय त्रसित


  •   बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । २ जना संक्रमित निको भएर घर फर्के पछि जिल्लामा अवस्था सामान्य नै थियो । विस्तारै छिमेकी मुलुक भारतबाट अहिले दिनहुँ सयौंको संख्यामा जिल्ला भित्रिने क्रम बढ्दो छ । देशभर अहिले अधिकांश कोरोना संक्रमित भारतबाट नै आएका नागरिकमा बढी मात्रामा पाइएको छ । सरकारले कोरोना परिक्षणको दायरा प्रर्याप्त मात्रामा बढाउन सकेको छैन ।

    Advertisement

    पछिल्लो समय जिल्लामा भारतबाट आएका करिव ११ सय जनाको स्वाव परिक्षण गर्न बाँकी रहेको छ । विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण र जारी लकडाउनको अवस्थामा पनि भारतका विभिन्न स्थानबाट आएका नागरिकहरु स्थानिय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा रहेका करिव १ हजार १ सय जनाको स्वाव संकलन र परिक्षण गर्न बाँकी छ । भारतबाट आएर स्थानिय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका १ हजार ३ सय बढि नागरिकहरुमध्ये करिव २ सय जनाको मात्र स्वाव संकलन गरिएको र बाँकी ११ सयको हाराहारीमा रहेकाहरुको स्वाव संकलन र परिक्षण बाँकी रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । स्वाव संकलन गरिएका २ सय जनाको पिसिआर परीक्षणका लागि पोखरा पठाइएको भएपनि रिपोर्ट भने आउन ढिलाइ भएको उहाँको भनाई छ । भारतवाट आउने क्रम बढिरहेको अवस्थामा जिल्लामा व्यवस्थित क्वारेन्टाइन नहुँदा दैनिक कोरोना संक्रमणको जोखिम बढ्दै गएको उहाँले बताउनुभयो । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये अधिकांश जिल्लामा कोरोना संक्रमण देखिन थालेपछि पिसिआर रिपोर्टका लागि २ देखि ४ दिनसम्म प्रतिक्षा गर्नुपर्ने अवस्था आउन थालेको धौलागिरी अस्पतालले जनाएको छ । यता जिल्लामा कोरोना संक्रमित बढे सँगै स्थानीयमा त्रास समेत बढ्न थालेको छ । जिल्ला भर कोरोना संक्रमणको संख्या वृद्धि भए पछि अहिले आइसोलेशन कक्षको समेत समस्या भएको छ ।

    सरकारले स्थानिय तहमा आइसोलेशन कक्ष निर्माण गर्न रणनीति गरेको भन्दै स्थानीय तहले गुनासो समेत गर्न थालेका छन् ।

    बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation