• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

जनहित मा वि को क्वारेन्टाइनमा मनोवैज्ञानिक परामर्श


  •   बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गलकोट नगरपालिका वडा नं ७ मल्म स्थित जनहित माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका नागरिकहरुको लागि मनो वैज्ञानिक परामर्श दिइएको छ ।

    Advertisement

    उक्त क्वारेन्टाइनमा रहेका ६ जना नागरिकहरुलाई मनो वैज्ञानिक परामर्श दिइएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेका नागरिकहरुको मनोविज्ञान, सरसफाई, स्वास्थ्य सुरक्षा र सकारात्मक सोचको वृद्धि गरि आत्मबल दरो बनाउन सहज होस भन्ने उद्देश्यले यो कार्यक्रमलाई गलकोट नगरपालिकामा निरन्तर अगाडि बढाइएको नगर उपप्रमुख काउचाले बताउनु भयो । मनोवैज्ञानिक परामर्शको लागि स्वास्थ्यकर्मी शोभा काउचा मगरले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवेदार टीका बहादुर थापा, वडा सदस्य लोक बहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिव होम बस्नेत, नेपाली कांग्रेसका नेता ढालेन्द्र गौतम, घुम्टे युवा परिवार जापान शाखाका सल्लाहकार विकास खड्का, संस्थाका सदस्य भूमिराज थापा, मिन थापा, ओम केसी, क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक घनश्याम थापा लगायतको उपस्थिति रहेको थियो । मनोवैज्ञानिक परामर्श कार्यक्रमले आफूहरुलाई हौसला र आत्मबल वृद्धि भएको क्वारेन्टाइनमा रहेका नागरिकले प्रतिक्रिया दिएका छन् । कार्यक्रममा मनोविज्ञान, सरसफाई, आत्मबल वृद्धि, सकारात्मक सोच, क्वारेन्टाइनमा रहँदा पालना गर्नु पर्ने नियमहरु, कोरोना भाइरसको संक्रमण र सतर्कता सम्बन्धि परामर्श दिइएको थियो । आजै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जनहित माध्यमिक विद्यालयमा निर्माणाधिन ४ कोठे पक्की भवनको समेत स्थलगत अनुगमन गर्नु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ७० लाखको लागतमा अहिले ४ कोठे पक्की भवन निर्माणको काम तीव्र गतिमा चलिरहेको छ । त्यस्तै नगर उपप्रमुख काउचाले विद्यालयमा सञ्चालन भइरहेको कक्षा ८ को पूरक परीक्षाको समेत अनुगमन गर्नुभएको थियो ।

    बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...