• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

सुनवल नगरपालिकाद्वारा २५ शैयाको आइसोलेसन सेन्टर निर्माण 


  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने ।
    जेष्ठ १८, नवलपरासी ।
    पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाले कोरोना भाइरस कोभिड-१९ बाट संक्रमितहरुलाई उपचार गर्नका लागी वडा न १ मा रहेको बाल सिकाई केन्द्रको भवनमा २५ शैयाको आइसोलेसन सेन्टर निर्माण गरेको छ ।
    नगरपालिकाले आइतबार एक कार्यक्रमका बिच सो आइसोलेसन सेन्टरको निर्माण कार्य पूरा भएको नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले जानकारी गराए । उक्त आइसोलेसन सेन्टर संघिय र प्रदेश सरकारले बनाएको सबै मापदण्ड पुरा गरि निर्माण गरिएको समेत थापाले बताए । आइसोलेसन सेन्टरमा संक्रमितलाई एमबिबिएस डाक्टर सहितको अन्य स्वास्थकर्मीको निगरानीमा राखिने भएको छ । संक्रमितलाई भित्र बस्दा अप्ठेरो महसुस नहोस् भनी आइसोलेसन सेन्टर भित्र टेलिभिजन र इन्टरनेट सहितको सुबिधा समेत नगरपालिकाले प्रदान गरेको छ ।
    सुनवल नगरपालिकाले वडा नम्वर ४ स्थित महाकवि देवकोटा क्याम्पसमा बनाएको क्वारेन्टाइनमा अहिले सम्म नेपालका विभिन्न जिल्लाबाट आएका ३०, तेस्रो मुलुकबाट आएका १० जना र अन्य सबै छिमेकी मुलुक भारतबाट आएका समेत गरि जम्मा २ सय २८ जना व्यक्तिहरु राखिएको र जसमध्ये क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भई ७० जना घर फर्किसकेका छन् भने बाकी १ सय ५८ जनालाई क्वारेन्टाइनमै राखिएको छ । क्वारेन्टाइनमा राखिएको मध्ये पहिलो चरणमा ३७ र १२ गरि ४९ जनाको पिसिआर टेष्ट गरिएको त्यस्तै दोस्रो चरणमा ५६ जनाको आरडिटि परिक्षण गरिएको र सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । त्यस्तै नगरपालिकाले तेस्रो चरणमा गत जेठ १४ गते ३४ जनाको स्वाव सङ्कलन गरि पिसिआर टेष्टको लागी काठमाडौं पठाइएको र तिनको रिपोर्ट आउन बाकी रहेको नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिए ।
    यस्तै सुनवल नगरपालिकाले नगर भित्रका १३ वटा वडामा नै सामुदायिक क्वारेन्टाइन सञ्चालन गर्ने भएको छ । आइतबारसम्म नगरका १० वटा वडामा सामुदायिक क्वारेन्टाइन सञ्चालन भैसकेको र बाकी ३ वटा वडामा पनि छिट्टै सामुदायिक क्वारेन्टाइन सञ्चालन गर्न लागेको नगर उपप्रमुख दधिराम अर्यालले बताए ।

    Advertisement

    आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • २.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ३.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ४.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ५.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ७.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ८.
      विदुरका दुई वडामा बल्यो बत्ती

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation