• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

सुर्योदय लघुवित्तले दियो कोरोना राहत कोषलाई आर्थिक सहयोग


  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
  • प्युठान । सुर्योदय लघुवित्त वित्तीय संस्थाले प्युठानका दुई वटा स्थानियतहमा खडा गरिएको कोरोना भाईरस(कोभिड(१९) राहत तथा उपचार कोषलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको स्वर्गद्धारी र प्युठान नगरपालिकालाई आज आईतबार दश / दश हजार रुपैया संस्थाले प्रदान गरेको हो।
    संस्थाको भिंगृ शाखा कार्यालयका प्रमुख विष्णु भण्डारीले स्वर्गद्दारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्री र दाखाक्वाडी प्यूठानका शाखा प्रमुख सुरज विश्वकर्माले प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीलाई छुट्टाछुट्टै जम्मा १०/१० हजार रुपैयाको चेक हस्तान्तरण गर्नु भयो । महामारीका रुपमा फैलीएको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी उक्त रकम सहयोग गरेको संस्थाले बताएको हो। यस लघुवित्तले ग्रामिण स्तरमा पिछडिएका महिलाहरुलाई विभीन्न समूहमा समेट्दै वित्तीय कार्यक्रमहरु मार्फत उनिहरुलाई उद्यमशिल वनाई जिवनस्थर माथी उकास्न सहयोगी बन्दै आईरहेको छ ।संस्थाले आफ्नो वित्तीय संस्थामा आवद्ध सदस्यहरुका लागी चौथो त्रैमासीक अवधिभर राहत स्वरुप ३ प्रतिशत व्याज छुट गरिको दाखाक्वाडी शाखा प्रमुख सुरज विश्वकर्माले जानकारी दिनुभयो। यस अघि संस्थाले गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को कोरना भाईरस(कोभिड(१९) राहत तथा उपचार कोषमा चार लाख रुपैया सहयोग प्रदान गरेको थियो । यसैविच संस्थाले आफ्नो शाखा कार्यालय रहेको ५५ वटा पालीकाहरुमा आर्थिक सहयोग गरेको जनाएको छ । स्याङ्जाको पुतलीबजार केन्द्रिय कार्यालय रहेको यो संस्था २०६९ सालमा स्थापना भएको हो। स्थापनाको आठ बर्ष बित्दै गर्दा संस्थाले ३ प्रदेशका २३ जिल्लाहरुमा कुल ६५ वटा शाखाहरु संचालनमा ल्याएको छ । संस्थाले शाखा कार्यालय र केन्द्रिय कार्यालय मार्फत जम्मा दश लाख दश हजार रुपैया स्थानिय तहहरुलाई सहयोग गरेको हो । संस्थाको चुक्ता पुजी २१ करोड ५०लाख ४२ हजार रुपैया छ भने जगेडा कोषमा रु.१२ करोड ४३ लाख ३८ हजार रुपैया रहेको छ ।

    Advertisement

    आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...