• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

कबिता : ‘किन प्रेम गर्यौ म सँग, म दलित हुँ, कामी हुँ’


  •   मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित
  • म दलित हुँ,म कामी हुँ
    सुष्मा,
    किन प्रेम गर्यौ म सँग, म दलित हुँ, कामी हुँ
    तिमी सास नलिनु अब,
    अन्तिम सास फेरेको छु यो हावामा
    यो बाटो नहिड्नु अब,
    अन्तिम पटक दौडेको छु म
    पारिको ठूलो ढुङ्गा नछुनु,
    यता आउँदा बसेको छु म
    भेरीको नजिक नपर्नु,
    अन्तिम पटक पौडेको छु म
    किनकी म दलित हु ,
    छोईछिटो होला म कामी हुँ

    Advertisement

    सुष्मा किन प्रेम गर्यौ म सँग,म दलित हुँ
    मेरो बाउले बनाएको कोदाली नछुनु,
    फालीले नजोत्नु,
    हँसिया र बञ्चरोले नकाट्नु,
    यी सबैमा दलितको सिप छ
    तिम्रो जात जान्छ, छोईछिटो हुन्छ, तिम्रो कर्म खस्छ, किनकी तिमी माथिल्लो म तल्लो जात हुँ
    म दलित हुँ।

    सुष्मा किन प्रेम गर्यौ म सँग, तिम्रो बाले हामीलाई खेद्दा,
    खुकुरी, भाला,के के बोकेका थिए
    सुनपानीले नुहाउन भन्नु
    मन्छेर जाँदैन होला ,
    अझ तिम्री आमा सद्दे ठकुर्नीलाई,
    त्यहाँ वरिपरि मैले सास फेरेको छु
    किनकी तिमी माथिल्लो जातकी हौ।

    ए सुष्मा किन प्रेम गर्यौ म सँग,म त कामी हुँ
    न त ठकुरी ठकुर्नीले सुने,
    न त शान्त भेरी ले सुन्यो
    मेरो प्रेममय रोदन र चित्कार
    म र मेरा केही साथीहरु
    संसार छोडी लामो यात्रामा…
    शान्त यात्रामा …….
    धन्य साथीहरु मेरोलागि, तिमीहरूले सबैथोक गुमाएर मलाई रोज्यौ,
    किनकी हामी कामी थियौ

    सुष्मा, तिमी ढुक्क खुसी भएर बस्नु,
    तिम्रो जीवनमा र खानदानीमा ,
    कुनै दलित आउदैन अब
    तिम्रो नजिक आउने नवराजहरू,
    थर्थराउनेछन् ,
    बर्बराउनेछन्
    कम्पित हुनेछन् ,
    म जस्तै प्रेम पाउन भेरी रोज्नेछन्
    किनकी तिमी माथिल्लो जातकी हौ, म दलित हुँ।

    सुष्मा,
    तिम्रो आमा कति खुसी होलीन् है,
    महङ्गो रैछ तिम्रो आमाको खुसी
    तिमी र तिम्रो आमाको खुसीको लागि,
    मेरीआमाको काख रित्तिएको छ,
    बुढेसकालको मेरो बा को बैसाखी भाँचिएको छ,
    तिम्रो बा आमाको ईज्जतको खातिर
    मायाको बदलामा मृत्यु रोजेका छौँ,
    म र मेरा केही साथीहरु निकै कहालीलाग्दो निलो भेरी सँगै नफर्किने गरेर …….
    निरन्तर निरन्तर…….
    हुनसकेको
    नबराज बि क
    भेरीको नफर्किने यात्री

    लेखक : प्रदिप तामाङ,प्युठान

    मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation