• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

समाचार प्रती उपभोक्ता समितिद्वारा खेद प्रकट


  •   सोमबार, जेठ १२, २०७७ मा प्रकाशित
  • नवलपरासी ।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा न ११ स्थित पानभार खोलामा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको ६९ लाख ९१ हजार रुपैयाँ लागतमा तटबन्ध निर्माणको कार्य भैरहेको छ । ३ सय ४० मिटर लम्बाईको तटबन्ध हालसम्म झन्डै १ सय ५० मिटर भन्दा बढी निर्माण पुरा भैसकेको छ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले सोहि वडाको उपभोक्ता समिती मार्फत सो तटबन्ध निर्माण सम्पन्नका लागी जिम्मा दिएको थियो । तर निर्माण कार्य अगाडि बढिरहदा केहि दिन अघि मात्रै संचारमाध्यम मार्फत ” पानभार खोलाको तटबन्ध निर्माणमा चोरीको ढुङ्गा प्रयोग ” भन्ने शिर्षकमा समचार बाहिर आयो । जून समाचार प्रति पानभार नदि नियन्त्रण उपभोक्ता समितिको आइतबार बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै सो समाचारप्रती खेद प्रकट गरेको छ । सो विज्ञप्तिमा भनिएको छ ” यस पानभार नदि नियन्त्रण समितीको बारेमा बिभिन्न संचारमाध्यममा समाचार प्रकाशन प्रसारण भएको अनर्गल समाचार प्रती खेद प्रकट गर्दछौं । सो समाचार काल्पनिक भएको समेत सबैमा जानकारी गराउछौ । र राज्यको चौथो अंग पत्रकारिताजस्तो क्षेत्रबाट सत्य तथ्य नबुझी ब्यक्तिबादी कुराको आधारमा समाचार बनाई प्रसारण समेत गरेकोमा घोर आपत्ति प्रकट गर्दछौं ।”सो समाचारमा सस्तो रकममा चोरीको ढुङ्गा प्रयोग गरि तटबन्ध निर्माण लागत कम गर्ने र बचेको रकम समितिका पदाधिकारीहरुले प्रतिशतको आधारमा भागबन्डा गर्ने, चोरिको ढुङ्गा प्रयोग गर्न नपाउने भएर उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी डुम्रेले बन समितिमा उपाध्यक्ष पदबाट राजिनामा दिएको र जनप्रतिनिधिकै छोरा उपभोक्ता समितिको अध्यक्ष बनेको लगाएत विषयमा समाचार सप्रेषण भएको थियो । यसबारे हामिले सो समितिका अध्यक्ष चिरञ्जीवी डुम्रेलाई जिज्ञासा राख्दा उनले यो समाचार सबै कपोकल्पित तथा निराधार भएको र व्यक्तिगत तथा राजनैतिक प्रतिशोधका कारणले केहि व्यक्तिले आफुहरु विरुद्ध मिडियालाई गलत सुचना दिई आफुहरुलाई गिराउन लागेको बताए । ” निर्माण समितिको अध्यक्षमा जनप्रतिनिधिकै छोरा हुन नपाउने भन्ने विषय कहिँपनि उल्लेख नभएको र आफु अध्यक्ष पनि सबै स्थानीय बासिन्दाहरुको सर्वसहमती तथा सोहि वडाका वडा सदस्य दामोदर लामिछानेको रोहवरमा भएको” उनले जिकिर गरे । साथै उनले समाचार भनिएजस्तो चोरीकै ढुङ्गा उक्त तटबन्ध निर्माणमा प्रयोग गर्ने अडान लिएपछि वन समितिका अन्य पदाधिकारीले मान्न तयार नभएकोले उनले राजिनामा दिएको भन्ने कुरा पनि गलत भएको र आफ्नो कार्य बेस्तताले समय दिन नसकेको कारणले ४/५ महिना अगाडी नै आफुले राजिनामा दिएको बताए । डुम्रे सुनवल नगरपालिका वडा न ११ का वडाध्यक्ष देविलाल डुम्रेका छोरा हुन् ।

    Advertisement

    सोमबार, जेठ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation