• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

ईदको नमाज घरमै पढ्न नेपाल मुस्लिम संघ दाङको आग्रह


  •   आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
  • शिवराज खनाल,दाङ । नेपाल मुस्लिम संघ दाङले ‘लकडाउन’लाई ध्यानमा राख्दै घरभित्रै बसेर ईद-उल-फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ। दाङको घोराहीमा बसेको संघको बैठकले भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज पढ्न आग्रह गरेको हो । बैठकले घरमै बसेर परिवारजनसँग नमाज पढ्ने, शुभकामना एवं खुशी साटासाट गर्ने निर्णय गरेको संघका जिल्ला सभापति जुम्मन मियाले बताए । यस पटक ईद पर्व १२ गते सोमबारका दिन परेको छ ।

    Advertisement

    संघका जिल्ला सभापति जुम्मन मियाको अध्यक्षता, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य एवम् नेपाल मुस्लिम आयोगका दाङ र प्युठान मस्जिद मदरसा अनुगमन समिति सदस्य नबाफ अलिको प्रमुख आतिथ्यतामा बैठक बसेको हो। त्यसै गरि नेपाल मुस्लिम संघका जिल्ला उपाध्यक्ष दिल महमत मिया तथा मुस्लिम संघ क्षेत्र नम्बर १ का सभापति जमाल हलुवाइ क्षेत्रीय उपसभापति जमाल अलि , केन्द्रीय प्रतिनिधि महमोद् इब्राहिमको आतिथ्यता रहेको सो बैठकले ईद पर्वलाई कोरोनाको जोखिमरहित ढंगले मनाउन सम्पूर्ण मुस्लिम समुदायलाई अपिल गरेको हो ।

    जाेखिमका बेला ईद पर्व समुदायमा गएर मनाउने वातावरण नरहेकाले घरमै बसेर एकआपसमा खुसी साटासाट गर्दै मनाउन र कोरोना भाइरसको महामारीबाट जोगिन आ -आफ्नो भूमिका आफैले निभाउने निर्णय गरिएको नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य नबाफ अलिले बताए ।

    साथै, बैठकले यस वर्ष कोरोना भाइरसको जोखिमका कारण लागु भएको लकडाउनले सबै क्षेत्र ठप्प भएकाले कुनै पनि बस्तु खरीद गर्ने अवस्था नरहेकाे हुँदा आफुसँग जे छ त्यही लगाउने र खानपीन गर्ने साथै बस्तु खरीद गर्दा लाग्ने खर्च कटौती गरी गरिव दिनदुखीलाई दान अर्थात जकात गर्ने निर्णय पनि गरेको छ ।
    उक्त कार्यक्रममा संघका जिल्ला सदस्य अब्जल अलि , मदरसा अहलेसुन्न्त फैजाने रजाका अध्यक्ष जमाल अलि , जिल्ला सचिब जमिर साह, मदरसा नुरुल इस्लामका सल्लाहाकार महमद इब्राहिमलगाएत ले सुभकामना व्यक्त गरेका थिए ।

    आइतबार, जेठ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation