• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

रेसुङ्गामा आगो अर्जुनलाइ राप


  •   सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
  •  – बिजय बिश्वकर्मा । अन्तको कुरा किन लेख्नु । अन्तको कुरा अरुलेनै लेखिहाल्छन । आफ्नै गाउठाउकै कुरा त हो लेख्ने । शिर्षकमा लेखिएका रेसुङ्गा र अर्जुन दुई पहाडको नाम हुन । हामी बोलीचालीमा डाडा भन्छौ । यी दुई डाडाको बिचमा सदरमुकाम तम्घास बसेको छ । भन्न त गुल्मिकै गहना भनिन्छ तर यी दुई पहाड हामी तम्घासबासिका लागि भने मुटुकलेजो सरि हुन । यी पहाडले नै हामिलाइ बचाएका छन । हामिले मात्र हैन छिमेकी जिल्ला अर्घाखाँची, करिब ३० किमि टाढा बलेटक्सार सम्म रेसुङ्गाको पानी पुगेको छ । सुन्दर दृश्यावलोकन, हजारौं जडिबुटी, सयौ जंगली जिवजन्तु र चराचुरुङ्गी यी डाडामा उपलब्ध छन । प्र र्यटकिय र धार्मिक स्थल यिनै डाडामा छन भलै उचित सदुपयोग भएको छैन । आगामी दिनमा यी डाडाको उच्चतम सदुपयोग मात्र हैन संरक्षण पनि हुने आशा राखौ ।हामी केटाकेटी उमेरमा भैलो खेल्दा ‘ रेसुङ्गामा आगो लायो अर्जुनलाइ राप आ आ है मालिक्नी ज्युले पैसा दिन थाल्नुभयो जाली रुमाल थाप, के फुल फुल्यो खोलि तिरैमा टपक्कै टिपेर लाउला शिरैमा’ भन्दै गाउथ्यो । यो त एक गित न थियो ।

    Advertisement

    रेसुङ्गामा आगो लागेर अर्जुनलाई राप कसैगरी हुदैनथ्यो । न त अर्जुनमा आगो लागेर रेसुङ्गातिर राप आउथ्यो । फुल त फुल्थे खोला, खोल्सिमा तर ती फुल टिपेर शिरमा लगाउन सकिएन पाइएन । फुर्सदमा जेठ ३ को सरकारी नीति कार्यक्रम पढेपछी भैलोकै गित सम्झिए ।कोरोनाले हायलकायल पारेको बर्तमान अबस्थामा सुलुलु रेल , उलुलु पानीजहाज, सुरुङ्गमार्गका कुरा छन छाक रोकिन लागेका गरिब मजदुरका कुरा खासै देखिएन । कृषिमा आत्मनिर्भर भनिन्छ तर अनुदान पहुँचवाला बाहेक अरुले पाउनेगरी नितिगत सुधार गर्ने कुरा आउदैन । खर्ब बढिका सुरुङ्ग मार्गलाई जोड दिइन्छ तर हेटौंडा काठमाडौ रोप वे लाई बेवास्ता गरिन्छ । समाजबाद ल्याउने भनिन्छ तर शिक्षा र स्वास्थ पुरै सरकार मातहात गर्ने सवालमा आँखा चिम्म गरिन्छ । रोजगार गुमाएर फर्किने दाजुभाइ दिदीबहिनीको लागि खासै बोल्दैन ।खासमा गरिब मजदुरको लागि, साना कर्मचारीका लागि, साना उधोगी व्यापारीका लागि यो निति कार्यक्रम पुसमाघको जाडोमा रेसुङ्गामा आगो बालेर अर्जुनतिर ताप खोजेसरह नै हो ।

    तम्घास,गुल्मी ।

    सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation