• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

यूवाहरुले थाले कोरोना सचेतना, हात धुन सिकाउनेदेखि माइकिङसम्म


  •   आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । कोरोना भाइरस ( कोभिड १९ )को सङ्क्रमण फैलिन नदिन विभिन्न कार्यक्रम जिल्लाभरि भइरहेका छन् ।

    Advertisement

    जिल्लाका नौ वटै स्थानीय तहले सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । उनिहरुको कोरोना रोकथाम अभियानलाई युवाहरुले समेत सघाईरहेका छन। प्युठान नगरपालिका वडा नंम्बर २ मा रहेको यूवा हित मन्चले प्युठानका बिभिन्न बस्तीहरुमा पुगेर कोरोना सचेतना अभियान संचालन गरिरहेको छ । मन्चका अध्यक्ष मुक्ति पोख्रेलले जिल्लाका ग्रामिण बस्तीमा पुगेर सचेतनाका कार्यक्रम गरिरहेको बताउनुभयो । उहाका अनुसार जिल्लाका बिभिन्न दुर्गम गाउँटोलमा पुगेर नागरिकलाई माइकिङमार्फत कोरोनाबाट सचेत रहन अनुरोध गर्ने, साबुनपानीले मिचिमिची हात धुन सिकाउने काम भईरहेको छ ।
    माइकिङ मार्फत बचाउ र बाँच्न देउ, बाहाना बनाएर सडकमा नआउ, कोरोनालाई विश्वबाटै धपाऔँ, बाहिर नजाऔ कोरोनाले माया गर्दैन जस्ता सचेतनामुलक कुराहरु उल्लेख गरिएको छ ।
    प्युठान नगरपालिका १ को सालघारी, खैरा कुम्भिकोट मान्डबि गाउँपालिकाको तिराम, चकचके सरुमारानिको गाउँपालिकाको बडडाडा लगाएतका बिकट तथा चेतनास्तर कम भएका गाउँ
    ठाउँहरुमा माइकिङ अभियान संञ्चालन गरिएको हो। गाउँगाउमा पुगेर कोरोनाबाट बच्न र बचाउन नागरिकलाई सचेत बनाउने काम गरिरहेका छौँ’ पोख्रेलले भने,’ कोरोनाबाट जोगिने स्वास्थ्यको ख्याल गर्न र सरसफाइमा विशेष ध्यान दिन सुझाव पनि दिने गरेका छौ ।’ सरकारद्धारा जारी लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न र जाड, रक्सी, जुवातासबाट टाढा रहन समेत नागरिकहरुलाई आग्रह गरिएको उनको भनाई छ।

    कोरोनाका बिषयमा यस्ता चेतनामुलक कार्यक्रम गर्दा स्थानिय खुशी हुँदै धन्यवाद समेत दिएका थिए । यो अभियान जिल्लाका दुर्गम गाउँमा समेत लैजाने योजना पनि बनाएको संस्थाले बताएको हो।

    आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...