• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

फुलबारीको स्थापना दिवस, ५० हजार सहयोग


  •   शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । फुलबारी बचत तथा ऋण सहकारी सस्था खैराले कोरोना भाइरसविरुद्धको अभियानमा राहतका लागि छुट्याएको ५० हजार रुपैयाँ स्थानीय तहलाई प्रदान गरेको छ ।
    शुक्रबार , सस्था स्थापनाको २२ औ बर्ष प्रबेशको अबसरमा सस्थाले प्युठान नगरपालिकालाई २० हजार , मल्लरानी , ऐरावती र माण्डबि गाउँपालिकालाई १० हजारका दरले राहत रकम हस्तान्तरण गरिएको हो । संस्थाका सञ्चालक समितिका अध्यक्ष भोज बहादुर बस्नेतले नगर प्रमुख अर्जुनकुमार कक्षपतिलाई रकम हस्तान्तरण गर्दै संस्था २२ औ बर्ष पुगेको अवसरमा कुनै औपचारिक कार्यक्रम नगरी स्थानीय सरकारको राहत कोषमा ५० हजार जम्मा गर्ने निर्णय बमोजिम कोरोनाको महामारीसँग जुधिरहेको सरकारलाई साथ दिनका लागि सहकारीले सामाजिक उतरदायित्व अन्तर्गत ५० हजार रुपैयाँ राहत कोषमा सहयोग गरेको बताउनुभयो ।
    यो भन्दा पहिले विभिन्न समयमा स्थानीय सरकारसंग सहकार्य गर्दै बिपन्न समुदायका लागि राहत,जिल्ला स्वास्थ्य कार्यालय प्युठानलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गर्दै आएको बस्नेतले जानकारी दिनुभयो। नगर प्रमुख कक्षपतिले फुलबारीले यो लकडाउनको समयमा उपलब्ध गराएको राहत रकम विपन्नका लागि अमृत सरह हुने बताउनुभयो ।औषधी, उपचार र खाद्यान्न खरिदको लागि अत्यावश्यक परेमा सदस्यले ५ हजार देखि २५ हजार रुपैयाँसम्म सापटी पाउने संस्थाले जनाएको छ । उक्त सापटी रकम अवस्था हेरेर तीन महिनाभित्र र्फिता गराउनु पर्ने सस्थाका व्यवस्थापक प्रकाश बैद्यले जानकारी दिनुभयो । ‘लकडाउनको समयमा सदस्यलाई पर्ने सक्ने समस्यालाई मध्यनजर गर्दै २५ हजार रुपैयाँसम्म सापटी दिने निर्णय गरेका हौं’, ब्यबस्थापक बैद्धले भन्नुभयो, ‘अहिलेको अवस्था नै यस्तै छ, जो कोहीलाई पनि समस्या पर्न सक्छ । त्यसैलै पैसा अभाव भएमा सापटी दिने निर्णय गरेका हौं ।’ फुलबारी सहकारी सदस्यप्रति सधै जिम्मेवार रहेको बैद्ध बताउनुहुन्छ । सदस्यहरुलाई परेको हरेक समस्यामा समाधान गर्न फुलबारी सहकारी प्रतिवद्ध रहेको पनि बैद्धको भनाई छ । संस्थाका संस्थापक अध्यक्ष लोक बहादुर बस्नेतले स्थापनाकालमा १३ जना बाट सूरुवात भए पनि फुलवारी बचत तथा ऋण सहकारी संस्था हाल ४ हजार दुई सय भन्दा बढि सदस्यको उपस्थितिले खुशी तुल्याएको बताउनुभयो । साथै विपदको घडिमा हामी सबैले उच्च सतकर्ता अपनाउनुको बिकल्प नरहेकाले सबैलाई सचेत बन्न समेत बस्नेतले आग्रह गर्नुभएको छ ।
    जिल्लामा सम्पुर्ण सहकारीको अभिभावकको रुपमा परिचीत फूलवारी वचत तथा ऋण सहकारी संस्था लि. एक बर्ष पहिले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन ) र सहकारी विभागको सहकार्यमा नेपाल स्तरको प्रोवेशन व्राण्ड प्राप्त गरेको सहकारी संस्था हो ।

    Advertisement

    शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation