• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने

बर्दियाबाट लालपुर्जा वितरण सुरु

मोबाइल एपबाट सरकारी कागजात स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ

बजेट नल्याउने २३ स्थानीय तहलाई तीन दिनभित्र जवाफ दिन निर्देशन

लोकप्रिय समाचार

  • १. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • २. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ३. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ६. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ७. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ८. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • ९. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

  • १०. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

रोल्पा बम विष्फोटबारे अनुसन्धान गर्न कांग्रेसको आग्रह


  •   शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
  • रोल्पा । नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीबार सांझ भएको बम बिस्फोटको घटनाबारे तत्काल अनुसन्धान गर्न आग्रह गरेको छ ।
    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर बेवारिसे बम राख्नेको खोजी गर्नुपर्ने र दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभएको हो । बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बाख्रा चराउन गएको बेला बेवारिसे बम विस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरिगाउँमा ४ बालबालिकाको ज्यान गएको थियो ।
    विस्फोटमा गैरिगाउँ ७ का एकै घरका दिदीभाइ ११ वर्षीया विमला केसी र ५ वर्षका विजय केसीसहित छिमेकी १४ वर्षका नोखिराम डाँगी र १३ वर्षका गौरव नेपालीको ज्यान गएको थियो । विस्फोट भएको बम सशस्त्र द्वन्द्वको बेला जंगलमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

    Advertisement

    देशका अरु ठाउँमा पनि यस्ता बेवासिरे बम रहेको हुनसक्ने भएकोले खोजेर निष्क्रिय पार्न नेपाली कांग्रेसको आग्रह छ ।

    शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • २.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ३.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ६.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    भर्खरै

    • १.
      आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने

    • २.
      बर्दियाबाट लालपुर्जा वितरण सुरु

    • ३.
      मोबाइल एपबाट सरकारी कागजात स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

    • ४.
      प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

    • ५.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

    • ६.
      मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    • ७.
      राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

    • ८.
      वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation