• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ३. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ४. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ५. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • ९. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

  • १०. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

प्युठानमा दान बोक्दा राहतको आरोप


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • झइन्द्र भण्डारी,प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारीमा भान्जालाई दिन लगिएको दान सामाग्रीलाइ राहत भनेर रोकिएपछी बिबाद चुलिएको छ। स्थानीय डिल्लीराज भण्डारीले आफ्नो आमाको मृत्यु पछिको १३ औं दिनको पूण्यतिथीमा भिङ्ग्रीमा रहेका भाञ्जाको घरमा दान पुर्याउन गिर बहादुर घर्तीलाई पठाएका थिए।अहिले सो बिषयले सामाजिक संजाल समेत तातिएको छ।भाञ्जालाई गरेको दानको सामाग्री धेरै दिन घरमा राख्न नहुने धार्मिक मान्यता अनुसार दान सामाग्री लिएर जादा वडाअध्यक्ष हिरामणी भण्डारीले आफुलाई बाटैमा रोकेर प्रहरीलाई खबर गरेको घर्तिले बताए। ” म दान वोकेर भिङ्ग्री जादै गर्दा वडा अध्यक्षले बाटैमा रोकेर किन यस्तो गर्नुहुन्छ भनेर प्रश्न गर्नु भयो , घर्तीले भने,’मैले दानको सामाग्री हो भने अध्यक्ष ज्यूले त्यसलाई वितरण गर्ने राहत सम्झिनु भएछ । “वडा अध्यक्षले राहत वितरण गर्न थाल्यो भनेर भण्डारीले प्रहरीलाई खबर गरेको घर्तीको आरोप छ। उता,वडा अध्यक्ष हिरामणी भण्डारी भने प्रहरीलाई आफूले खबर नगरेको बताउछन। अन्य कुनै तेस्रो व्यक्तिले प्रहरी बोलाएको हुन सक्ने बताउदै उनले भने ” बिहान राहत वितरण गर्ने कुरा घाईघुई सुनेको थिए’ एकदुई घरमा दिने अनि राख्ने भन्ने कुरा सुनेको थिए। अनि त्यहाँ बोरो देखियो वडाअध्यक्ष भण्डारी थप्छन, अनि मैले गिर बहादुरलाई साथी समाज परिवर्तन गर्ने समय राजनीति गर्ने समय , सबै गर्ने समय यहि मात्र त होइन होला, किन यस्तो गर्नुहुन्छ? तपाईंको ठाउँमा म अनि मेरो ठाउँमा भएको भए के हुन्थ्यो ?कानुनको धज्जी उडाएको हुदैन र भनेर सम्झाउदै थिए। प्रहरी नि गोष्ठी बढाउ अभियानमा त्यही आउनु भयो ।” ,भण्डारीले घटनाक्रम सुनाए । ” डिल्लीराजको घर नजिकै त्यो बोरो भएको भए मैले दान सम्झिन्थे तर सय डेढ सय मिटर टाढा त्यो गतिविधि थियो ।” भण्डारीले भन्नू भयो । अहिलेको स्थितिमा पछिको चुनावलाई सम्झेर काम गर्नु भन्दा अन्य प्रक्रियाबाट गर्नु पर्ने मान्यता वडा अध्यक्षको रहेको छ । गिर बहादुर घर्तीले त्यो दानको सामाग्री वडा अध्यक्षले लात्तीले हानेर हिड्नु भयो भन्ने आरोप लगाउनु भएको छ भने भण्डारीले आफूले लात्तीले हान्ने मान्यता होइन बाइक चलाउन नबनेपछी खुट्टाले पन्छाएको बताए । ” बाइक चलाउदा हातले पन्छाउन त मिल्दैन ।” भण्डारीले भने , वडाध्यक्षले अपशब्द बोले भनेर लगाएको घर्तीको आरोपलाई समेत तथ्यहिन भन्दै खण्डन गरे।इलाका प्रहरी कार्यालय भिङ्ग्रीलाई यो विषयमा सोध्दा आफूहरू यो विषयमा केही बोल्न नमिल्ने जानकारी प्राप्त भएको छ । त्यो बोरामा चामल लगाएतका सामाग्री थिए अरू आफूहरूलाई केही थाहा नभएको इ.प्र.काले जनाएको छ । एकद्वार प्रणालीबाट प्याकेजमा राहत वितरण गर्ने प्रक्रिया स्थानीय सरकारले बनाएको छ । गिर बहादुर घर्ती गएको चुनावमा वडा नम्बर ५ को वडा अध्यक्षको उम्मेदवार भइ पराजित भएका थिए ।

    Advertisement

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ३.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ४.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ५.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    • ३.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ५.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ७.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ८.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation