• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

कोरोना कहरः कपिलवस्तुमा ८५ जना क्वारेन्टाइनमा


  •   सोमबार, चैत १७, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि कपिलवस्तु जिल्लामा ८५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रा्ेजगारीका लागि भारत र खाडी लगायत मुलुकबाट फर्केकाहरु क्वारेन्टाइनमा राखी पालिका र प्रहरीको बिशेष निगरानी बढाइएको हो ।जिल्लाका १० वटै पालिकामा आइतबारसम्म २सय ४२ क्वारेन्टाइन र ८ वटा आइसोलेशन बेड स्थापना गरिएका छन् । जिल्लाभर स्थापना गरिएका क्वारेनटाइनमा हालसम्म ८५ जनालाई निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको तथ्यांकमा उल्लेख छ ।हालसम्म कृष्णनगर नगरपालिकामा १०१ क्वारेन्टाइन बेड स्थापना गरिएकोमा जिल्लामै सबैभन्दा बढी २३ जनालाई निगरानीमा राखिएको नगरप्रमुख रजत प्रताप शाहले जानकारी दिए । महाराजगञ्ज नगरपालिकामा २३ बेडको क्वारेन्टाइन स्थापना गरिएको छ जसमा आइतबारसम्म ३ जनालाई निगरानीमा राखिएको नगरप्रमुख अब्दुल कलाम खाँले बताएका छन् ।यता शिवराज नगरपालिकामा १४ वटा क्वारेन्टाइन बेड स्थापना गरिएकोमा हालसम्म ११ जनालाई क्वारेन्टाइमा राखी निगरानी बढाइएको नगरप्रमुख नेत्रराज अधिकारीले जानकारी दिएका छन् । नगरपालिकाले क्वारेन्टाइनमा बस्नेलाई खाना तथा वाईफाईको समेत व्यवस्था मिलाइदिएको नगरप्रमुख अधिकारीले बताए । यस्तै विजयनगर गाउँपालिकामा १६ क्वारेन्टाइन बेड निर्माण गरिएकोमा ६ जनालाई निगरानीमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जनाए ।यसैगरी कपिलवस्तु नगरपालिकामा ११ क्वारेन्टाइन बेडमध्ये ११ जना निगरानीमा छन् । बाणगंगा नगरपालिकामा स्थापना गरिएको २२ क्वारेन्टाइन बेड स्थापना गरिएकोमा १ जना मात्र निगरानीमा छन् । बुद्धभूमि नगरपालिकामा ५ क्वारेन्टाइन बेड निर्माण गरिएको छ । जसमा ३ जना निगरानीमा छन् ।जिल्लाका यशोधरा, मायादेवी र सुद्धोदन गाँउपालिकामा निगरानीका लागि ६, २० र १२ क्वारेन्टाइन बेड निर्माण गरिएकोमा हालसम्म निगरानीमा ६, १३ र ८ जना रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।जिल्लाको कपिलवस्तु अस्पताल तौलिहवामा ४, बाणगंगाको पिपरा अस्पताल र शिवराज अस्पतालमा २÷२ बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कपिलवस्तुमा आइतबार साँझसम्म कोही पनि कोराना संक्रमित भेटिएका छैनन् ।

    Advertisement

    सोमबार, चैत १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation