• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

रेडक्रस प्यूठानको ३६ औ जिल्ला स्तरीय गोष्ठि सुरु


  •   मङ्गलबार, फागुन ०६, २०७६ मा प्रकाशित
  • रमेश गिरि,प्यूठान। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानको ३६ औँ जिल्ला स्तरिय गोष्ठी आज सरस्वती माध्यमिक विद्यालय सरूमारानी ३ हंशपुर चाभा सुरू भएको छ ।नेतृत्वदायी भुमिकामा जुनियर तथा युवा हाम्रो प्रतिवद्धता भन्ने नारा सहित फागुन ६ र ७ गते  २ दिने जिल्ला गोष्ठी आजबाट सुरू भएको हो । जिल्ला रेडक्रस सोसाईटी  प्युठान शाखाका सभापति गुमानराज पुलामीद्धारा उदघाटन गर्दै गोष्ठीमा शुभकामना मन्तव्य दिदै सभापती पुलामीले रेडक्रसका ७ सिद्धान्तको परिधिभित्र रहि मानव सेवा गर्नु  रेडक्रसको मुख्य उद्धेश्य रहेकोले यस विषयमा सचेत हुन गोष्ठीमा सहभागी भएका रेडक्रस क्रमीलाई  सुझाव दिनु भयो । विपत कुन वेला आउछ भन्ने निश्चित नभएको र विपतको चपेटामा जो पनि पर्न सक्ने  भएकोले सबै पिडितको सहयोगी हात रेडक्रस भएकोले सबैले रेडक्रसलाई माया गर्नु पर्ने धारणा राख्नु भयो । जिल्ला गोष्ठीको सफलताको शुभ कामना सरूमारानी गाउँपालिका वडा न। ३ वडा अध्यक्ष भिम बहादुर मस्याङ्गी ,सामाजिक विकास  डिभिजनका अधिकृत होतराज भट्टराई , रेडक्रस प्युठानका मन्त्री दामोदर शर्मा , सरूमारानी गाउँपालिका शिक्षक महासंघ अध्यक्ष सुन्दर भण्डारी , सहभागी प्र । अ। मध्येबाट रविलाल वि क , सहभागी शिक्षक नायक तथा संचारकर्मीको तर्फबाट रमेश गिरी ,सहयोग दाता मध्येहरूबाट नारमयण पौडेल लगायतका वक्ताहरूले गोष्ठीको सफलताको शुभकामना दिनु भएको थियो । जिल्ला भरिबाट ६० वटा विद्यालयहरूका शिक्षक नायक,  छात्रा छात्र  तथा आयोजक विद्यालयका गरि जिल्ला गोष्ठीमा ७ सय ७५ जना को सहभागीता रहेको छ। जिल्ला गोष्ठी सम्पन्न गराउन विद्यालयले ३ लाख ९५ हजार रूपैया सहयोग उठाएको छ । उदघाटन कार्यक्रमा युवा रेडक्रसका संयोजक ज्ञानहरि रिजालले जिल्ला शाखा प्युठानको तर्फबाट तयार पारिएको प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न नृत्य , गित, कविता, नाटक लगायतका विभित्र कलाहरू प्रस्तुत गरीएको भने कार्यक्रमको  अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेद बहादुर पुनले गर्नु भएको थियो भने संचालन  हिमाल रिजाल टिकाराम  अधिकारीले गर्नु भएको थियो ।

    Advertisement

    मङ्गलबार, फागुन ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation