• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

‘हाम्रो असल छिमेकी’ नेपालद्धारा शैक्षिक सामाग्री वितरण


  •   सोमबार, माघ २७, २०७६ मा प्रकाशित
  • बुटवल । हाम्रो असल छिमेकी नेपालले आफ्नो स्थापनाको २ वर्ष पुरा भएको अवसर पारेर बिद्यार्थीहरुलाई विभिन्न किसिमका शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यार्थीको मानसिक वृद्धिमा सहयोग पु¥याउने, सामाजीक विकृतीबाट टाढा रहन र शिक्षालाई निरन्तर अगाडि बढाउन प्रेरित गर्ने उद्देश्यका बुटवल ११ बुद्धनगर स्थित सहिद स्मृति प्राथमिक विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका १ सय ५० जना विद्यार्थीलाई ६ सय थान कापी, २ सय सेट पेन, पेन्सील, कटर, ईरेजर र ५ थान डस्टवीन उपलब्ध गराएको हो ।
    बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री र संस्थाका स्ांस्थापक अध्यक्ष शंकर खनालले सो शैक्षीक सामाग्री विद्यालयका सहायक प्रधानाध्यापक सोमनाथ पुरीलाई हस्तान्तरण गर्नुभयो। सो अवसरमा बोल्दै वडाध्यक्ष क्षेत्रीले युवाहरुको सृजनात्मक शक्तिलाई सहि तरिकाबाट सदुपयोग गर्दै संस्थाले शैक्षीक क्षेत्रमा गरेको काम प्रशंसनीय भएको बताउनुभयो । आफ्नो पकेट खर्चबाट जोगाएको र अन्य स्रोत मार्फत जम्मा भएको आर्थीक रकमले समाजमा गरेका यस्ता कार्यले समाज सुधारमा महत्वपूर्ण भसमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।
    उहाँले संस्थाले गरेकोे सहयोगले विद्यार्थीलाई शिक्षाको उज्यालोतर्फ प्रेरित गर्नेहुँदा निरन्तर यस्ता कार्यमा अगाडि बढ्न सुझाउनुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक सोमनाथ पुरीले संस्थाले विद्यालय तथा विद्यार्थीलाई गरेको सहयोगको लागि आभार प्रकट गर्नुभयो । बुटवल ६ मा रहेको भण्डारी प्लाष्टिक हाउस, दिप एजुकेसन, ग्लोबल टिच एजुकेसन कन्सलटेन्सी र मिलनचोकमा रहेको सियोर जव लिङ्क एण्ड ड्राईभिङ्ग ईन्स्टीच्युटको सहयोगमा भएको सो कार्यक्रममा वडा नं ११ का प्रतिनीधी, स्थानीय टोल विकास समिती तथा अन्य संघ संस्थाका प्रतिनीधीहरुले आआफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रम संस्थाका कार्यकारी अध्यक्ष सुमन पोख्रेलको अध्यक्षता तथा सचीव नारायण पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।
    वि.सं २०७४ साल माघ २७ गते स्थापना भएको यस संस्थाले समाजमा रहेका असक्त व्यत्तिहरुको सहयोग, विभिन्न सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ ।

    Advertisement

    सोमबार, माघ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...