• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

बुवा आमा पाल्ने छोरा बुहारी सम्मानित


  •   बिहिबार, माघ ०९, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ । बुढेसकालमा सहाराविहीन हुने र वृद्धाश्रम खोज्ने वृद्धवृद्धाको संख्या बढिरहेका बेला दाङको राप्ती गाउँपालिकाले सासू ससुरा तथा बुवा अामा पाल्ने छोरा बुहारीको खोजी गरेर बुधबार सम्मान गरेको छ ।
    महिला तथा बालबालिका शाखाले गाउँपालिका भित्रका ज्येष्ठ नागरिक र तिनलाई उचित स्याहारसुसार गर्नेे छोराबुहारीलाई सम्मान गरेको हो । ‘असल संरक्षणकर्ता’ का रूपमा ३५ जना छोरा बुहारीलाई नगद १ हजार ५ सय ३० रूपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । छोरा बुहारीमा कर्तव्यबोध र वृद्धवृद्धामा आत्मबल बढ्ने भएकाले सम्मान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख जिवनकुमारी जिसीले बताइन् । ‘सम्मानले अग्रजको ख्याल गरौं र दीर्घजीवी गराउँ भन्ने अभियान चल्ने विश्वास छ,’ उनले भने, ‘घर छोडेर शहर पस्ने छोराछोरी र बुहारीलाई गाउँ फर्काउन पनि यस अभियानले मद्धत पुग्नेछ । राप्ती गाउँपालिका ५ सिसहनियाँकी श्यामा रावत अाफु सम्मानित हुँदा गर्व लागेको बताइन् । ‘जिवनमा सासु ससुरा पालेर सम्मान पाइन्छ भनेर सोचेको थिएन’रावतले भनिन, तर मंगलबार सम्मान गर्ने भन्दै गाउँपालिकाले खबर गरेपछी खुसी लागेको उनले बताइन्। ८० वर्षिया सासुलाई अाफुले बिहे गरेको २०६१ साल देखि पालन पोषण गर्दै अाएको बताइन् मेरो श्रीमान हुनुहुन्न तर मेरो सासु मेरो पनि जन्म दिने अामा सरह हुन् भनेर हेरचाहा तथा पालन पोषण गर्दै अाएको सुनाइन ।यो सम्मानले अझ उर्जा थपेको रावतको भनाई थियो । म अव मेरा छिमेकी छोराबुहारीलाई पनि अाफु सम्मानित भएको कुरा सुनाउछु । उनले भनिन् । उनी जस्तै राप्ती गाउँपालिका २ कठाहाका अनुप चाैधरी पनि सम्मानित भएका छन् । उनले अाफ्नो ८२ वर्षिय हजुर बुवालाई पाल्दै अाएका छन् । छोरा बुहारीले गर्ने काम नातीले गरेको भन्दै गाउँपालिकाले उनलाई सम्मान गरेको छ । चाैधरी सम्मानित भएपछि उनी निकै खुसी छन् । अहिले उनी अाफ्ना बुवा अामा र हजुरबुबालाई पाल्दै अाएका छन् । रावत र चाैधरी जस्तै राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीका ऋषिराम गिरी पनि सम्मानित भएका छन् । उनले अाफ्ना ९६ वर्षिय बुवा र ८० वर्षिय अामालाई असल छोराको भुमिका निर्वाह गरेको भन्दै गाउँपालिकाले सम्मान गरेको छ । अाफु सम्मानित हुँदा गिरी पनि निकै खुसी छन् । उता राप्ती गाउँपालिका २ मुक्तिनगर नयाँ बस्तीकी जानकी चाैधरी पनि सम्मानित भएकी छिन् । चाैधरीले माइती घरमा दाई भाउजु र भाई बुहारीले बुवाअामालाई लालन पालन नगरेपछि छोराको भुमिका निभाएकी छिन् । उनले हाल माइती ७५ वर्षिय अामालाई पाल्दै अाएकी छिन् । सम्मानित हुँदा चाैधरीको मुहारमा खुसीको सिमा नै छैन्। यता आफ्नै स्याहार सुसार गर्ने छोरा बुहारी सम्मानित हुँदा बृद्व बुवाआमाहरू पनि खुसी भएका छन् । हिंडडुल गर्न नसक्ने र छोराबुहारीको स्याहार सुसारको भरमा बाँचेका बुवाअामा अाफ्ना छोरा बुहारी सम्मानित हुँदा खुसी लागेका बताएका छन् । कार्यक्रममा सम्मानित हुनेहरूमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङका जिवन खाती, रमेश राना मगर, शान्तिपुरका मेघराज न्यौपाने,पाखापानीका श्यामलाल पोख्रेललाई गाउँपालिकाले सम्मान गरेको हो । त्यसै गरि वडा नम्बर २ बराखुट्टीका ऋषिराम गिरी, कठाहाका अनुप चौधरी, मुक्तिनगरकी जानकी चौधरी, रामनगरकी तारी कुमाल, वडा नम्बर ३ बाघढड्डीका महेन्द्र बेल्बासे, प्रेमप्रकाश चौधरी, मसुरीयाका गोविन्द अधिकारी, वडा नम्बर ४सुन्दरपुरकी सीता शर्मा, जनकपुरकी रामकृष्णी चौधरी, खिनैटाकी लक्ष्मी मल्ल, मझनीगढकी सुसीला महरा, वडा नम्बर ५ सिसहनियाँका मनिराम चौधरी, पहरुवाका गोकर्ण पौडेल, सिसहनियाँका श्यामा रावत, लठ्ठहवाका रामप्रसाद चौधरी, वडा नम्बर ६ बगरापुरकी रामदेवाली चौधरी, पत्थरगढवाकी सुनिता चौधरी, मझेरीयाकी राजकुमारी चौधरी, सगरापुरकी अम्बिका पुरी, वडा नम्बर ७ छोट्की सिसहनियाँका विश्वम्भर ज्ञवाली, चुमादेवी ज्ञवाली, रामदास चौधरी, अर्नाहनपुरका सुनिल कुमार चौधरी, भानपुरका रामचन्द्र अधिकारी, वडा नम्बर ८ पिपरीका लिलतचन्द्र चौधरी, दुर्गा भट्टराई , नारायणी चौधरी, विजौरीका प्रकाश पौडेल, वडा नम्बर ९ रुपाकोटका कालु कामी, तामबहादुर खैकला मगर, बाहुनीपाटाका भेषबहादुर कार्की, घोषखोलाका विरेन्द्रबहादुर कार्कीलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको हो।

    Advertisement

    बिहिबार, माघ ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation