• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी अमरले चुम्यो 


  •   बुधबार, माघ ०१, २०७६ मा प्रकाशित
  • जेपी भण्डारी, प्यूठान । जिल्लाको भिङ्री बजारमा आयोजित स्वर्गद्धारी नगरपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अमर माद्यमिक बिद्यालय भिङ्ग्री प्यूठानले उपाधी जितेको छ।

    Advertisement

    उस्ले १४ स्वर्ण, ४ रजत र ६ कास्य सहित अमर माबि भिङ्ग्री पहिलो बन्यो । यो संगै उस्को यो लगातार दोस्रो जित हो । प्यूठानमै अब्बल रहेको अमर मा . वि. खेलकुद क्षेत्रमा पनि अग्रस्थानमा छ । यसैसङ्गै लोक चेतना एकेडेमी भिङ्ग्री जलुके ५ स्वर्ण, ४ रजत र २ कास्य हात पार्दै नगरमा दाेस्रो भएको छ भने बेल्बास मा. वि. सोत्रे तापा ३ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेर नगर तृतीय भएको छ ।
    स्वर्गद्वारी नगरपालिका प्यूठान शिक्षा तथा खेलकुद शाखाकाे अायाेजना तथा नगर खेलकुद समन्वय समितिकाे समन्वयमा ६ दिन सम्म संचालन भएको दाेस्रो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता विविध खेलकुद प्रतियोगितासङ्गै यही पौष २८ गते एक कार्यक्रमको बिच समापन भएको छ ।
    नगरपालिका भित्र रहेका ११ ओटा माध्यामिक विद्यालयले प्रतिस्पर्धामा सहभागी भए। आफ्ना विद्यार्थीहरूलाई खेलाडीको रूपमा सहभागी गराएको रनिङ शिल्डमा एथलेटिक्स खेल तर्फ छात्रमा अमर माध्यामिक विद्यालयका जगन्नाथ गिरी उत्कृष्ट बने भने छात्रामा अमर मा . वि. कै निशा खनाल र स्वर्गद्वारी एकेडेमीकि श्रीजना भण्डारी उत्कृष्ट बने । भलिबल खेलमा उत्कृष्ट खेलाडीका रूपमा छात्र तर्फ अमर मा. वि . का जगन्नाथ गिरी र छात्रामा स्वर्गद्वारी एकेडेमीकि अनिशा पुन उत्कृष्ट बने भने कबड्डी तर्फ छात्रमा अमर मा. वि . का प्रशान्त घर्ती र छात्रा तर्फ दुईओटा एवार्ड सहित बाल सस्कृत मा वि धरमपानीकी छात्रा भारती घर्ती उत्कृष्ट बनिन । अनुशासित खेलाडीको रूपमा भलिबल र कबड्डी तर्फ लोक चेतना एकेडेमीका खेलाडी सुमन विष्ट र मनिष श्रेष्ठले फेएर प्लेएर एवार्ड हात पार्न सफल भए । बिजयी विद्यार्थीहरू र विद्यालयहरूलाई अझै सफलताको कामना गर्दै  बधाई सहित पदक , कप र शिल्ड प्रमुख अतिथी तथा नगर उप प्रमुख गोमा रेग्मी सहितको अतिथिहरूले हस्तान्तरण गरे । खेलाडीका साथमा रहेर अाफ्नाे कार्य कुशलतालाई महत्त्वपूर्ण रूपमा भुमिका निर्बाह गर्ने नगर खेलकुद समन्वय समितीका पदाधिकारी प्रतिनिधि शिक्षक तथा प्रधानाध्यापक एवं शिक्षकहरूलाई पनि धन्याबाद दिदै शिक्षा तथा खेल संयोजक उप सचीव लक्ष्मण प्रसाद बस्यालले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्नु भयो ।

    बुधबार, माघ ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...