• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गणितबिनाको बिज्ञान अपाङ्ग बन्नेछ।


  •   सोमबार, पुष २८, २०७६ मा प्रकाशित
  • सागर बेल्बासे । हाम्रो देशको शिक्षामा आमूल परिबर्तनको आबस्यकता छ। हामिले पढ्ने शिक्षा ब्यबहारिक छैन,शिक्षालाइ उत्पादनसङ्ग जोड्न नसक्नुको असर हाम्रो बिचमा प्रष्टै छ। तसर्थ शिक्षालाइ स्तरिय र ब्यबहारिक नबनाउने हो भने हाम्रो शिक्षाले केबल शैक्षिक बेरोजगार र नैराश्यता पैदा गर्नेछ। कुनै पनि क्षेत्रको परिबर्तनको अर्थ हुन्छ,बिगतका कमजोरिलाइ सुधार गर्दै आबश्यकतानुसार नयाँ कुराहरु थप्दै जाने तर यसको अर्थ यो होइन कि परिबर्तनकै कारणले त्यो क्षेत्र झनै अस्तब्यस्थ होस।
    देशमा कथित कम्युनिस्टको बहुमतिय सरकार छ।बर्तमान शिक्षा बुर्जुवा भयो,बैज्ञानिक जनबादी शिक्षा ल्याउनुपर्छ भनेर किताबहरु च्यात्न लगाउने र बिधालयहरुमा हमला गर्ने ब्यक्तिहरु देशको सर्बोच्च निकायमा पुगेका छन।तसर्थ शैक्षिक क्षेत्रहरुमा ती ब्यक्तिहरुको सजिलो पहुँच छ।यसको अर्थ यो हुनुपर्थ्यो भन्न खोजिएको छ कि शिक्षालाइ प्रत्यक्ष उत्पादनसङ्ग सहि प्रकारले जोड्न,ब्यबहारिक बनाउन,मानिसहरुको जिबनयापन र जिबिकोपार्जनसङ्ग सम्बन्धित गर्न र देशको आबश्यकतालाइ केन्द्रमा राखेर शैक्षिक पाठ्यक्रमहरु निर्माण गर्ने कुरालाइ ब्यापकता बनाइनुपर्थ्यो र सम्बन्धित क्षेत्रका बिज्ञहरुसङ्गको छलफल र बहसले राष्ट्रिय रुप लिनुपर्थ्यो,त्यहिअनुसार पाठ्यक्रम बन्ने प्रक्रिया अगाडि बढाइनुपर्थ्यो।तर त्यसो हुन सकिरहेको छैन।हचुवाको भरमा पाठ्यक्रमहरु बनाइएका छन,बिज्ञहरुलाइ बेवास्ता गरिएको छ।पाठ्यक्रम बिकास केन्द्रले हालचालै कक्षा ११ र १२ को पाठ्यक्रमलाइ परिमार्जन गरेको छ,परिमार्जित पाठ्यक्रम कल्पना गरेजस्तो र ब्यबहारिक त छैन नै,अझ त्यो भन्दा बढी: हरेक क्षेत्रमा आबश्यक पर्ने र बिज्ञानको भाषा भनिने गणित बिषयलाइ गम्भीर आक्रमण गरिएको छ।
    कक्षा ११मा बिज्ञान पढ्नेहरुको लागि गणित बिषयलाइ ऐच्छिक बिषय अन्तर्गत समाबेश गरिएको छ,जुलोजी पढ्ने बिद्यार्थीहरुले चाहेर पनि गणित पढ्न पाउने छैनन।प्रथमतः गणित,बिज्ञानको भाषा भएकाले गणित बिनाको बिज्ञान कल्पनानै हुदैन,दोस्रो कुरा बिज्ञानकै क्षेत्रको बिषयहरु जान्नलाइ गणितका सिद्दान्तहरुलाइ रिलेट गर्न सक्नुपर्छ।गणित,बिषय मात्र होइन यो बौद्धिक बिकासको आधार पनि हो।मानिस सिर्जनशील,तार्किक र कल्पनाशील बन्नलाइ मस्तिष्कको गहनतम प्रयोग र निरन्तर अभ्यासको जरुरी हुन्छ र गणितको रुपबाट सम्बन्धित नहुदासम्म मस्तिष्कलाई सकृय बनाउन गाह्रो छ।कहिलेकाही कुराहरु एकाअर्कासङ्ग प्रत्यक्ष कनेक्ट भएजस्तो देखिदैनन तर यसको अर्थ यो होइन कि ती कुराहरु एकअर्कासङ्ग सम्बन्धित नै छैनन।यहाँ त्यस्तै हुन आएको छ,”किनकी जुलोजी पढ्ने बिद्यार्थीहरुले किन गणित पढ्नुपर्यो भन्ने “निर्माता वा अन्यलाइ लागेको छ।तर गणितका ब्यासिक फन्डामेन्टल कुराहरु जुनबिना न त फिजिक्स पढ्न सकिन्छ,न त केमिस्ट्री नै ।कुरा यतिमा सिमित रहन्न,कक्षा १२ पछि जिबबिज्ञान,बनबिज्ञान जस्ता बिज्ञान तथा प्रबिधिका बिषयहरुमा गणितीय सिद्धान्तको प्रयोग हुन्छन र उच्च शिक्षाको अनुसन्धानात्मक कार्य गणित बिना अपुर्ण छन यी कुराहरु पाठ्यक्रम निर्माताले कहिले बुझ्ने?किन बिद्यार्थीले चाहेर पनि पढ्न नपाइने बाध्यकारी अबस्थाको सिर्जना गरिदै छ?यसरी हामिले चाहेजस्तो दक्ष जनशक्ती उत्पादन होला त?कक्षा १० सकेर आएका बिद्यार्थीहरुले कक्षा ११मा बायो र गणितका बिषयमा राम्रोसङ्ग भिज्ने मौका पाए भने उनिहरुले कक्षा १२मा उपयुक्त बिषय छान्न पाउनेछ्न अन्यथा उनिहरु माथी राज्यले अन्याय गर्नेछ र बिद्यार्थी जिन्दगिभर पछुताउने छ।
    यसरी एकअर्कासङ्ग डाइरेक्ट कनेक्सन नदेखिएका कुराहरुपनी एकअर्कासङ्ग सम्बन्धित हुन जान्छन भन्ने कुराहरु हामिले बिर्सिनुहुदैन।गणित बिषयलाइ बिधालयस्तरबाटै ध्वस्त पार्दै लगिएको छ।धेरै बिद्यार्थीहरु असफल भए भनेर त्यो फिल्ड साघुरो बनाउनु र बिषयनै क्रमश हटाउदै जानु कत्तिको जायज हुन्छ?हाम्रो बानी मुख्यतः तत्कालको परिणाममा ध्यान दिने छ चाहे त्यतिबेलाको वरपरको अबस्था जस्तो सुकै किन नहोस।गणित बिषयमा परिणाम नराम्रो आएको छ भने त्यहाको अबस्था र त्यसको असरबारे प्रष्ट हुन जरुरी छ।शिक्षाको आधारस्तम्भ बिधालय क्षेत्रमा गणित बिषयको अबस्था केछ,के सबै शिक्षकहरु दक्ष छन र उनिहरुको शैली उपयुक्त छ त,के राज्यको गृहकार्य उपयुक्त छ?हाम्रो शैक्षिक प्रणाली उपयुक्त छ त ?यी सबै कुराहरुको मुल्याङ्कण हुनु अत्याबश्यक छ।शिक्षाक्षेत्रमा व्यापक बहसको आबस्यक्ता छ।हरेकक्षेत्रमा बिषयबिज्ञहरु छन,उनिहरुलाइ बेवास्ता गरेर पाठ्यक्रम निर्माताहरुले हचुवाको भरमा पाठ्यक्रम लाद्न खोज्नु खेदजनक छ।गणित बिनाको सिकाइ सुषुप्त मानसिकताको तयारी हो,घोकन्ते शिक्षाको प्रोत्साहन हो।सम्पुर्ण शिक्षकहरु आफ्नो पेशाको लागि मात्रै नभएर देशको लागि एकजुट हुनैपर्छ।लागू हुदैगरेको पाठ्यक्रमलाइ परिमार्जनको लागि खबरदारी र दबाब दिएर देशले ब्योहोर्नुपर्ने सम्भाबित हानिबाट देशलाइ बचाउन हामि सबै लाग्नैपर्छ।शैक्षिक सुधारकालागी लागिरहौँ ।

    Advertisement

    सोमबार, पुष २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation