• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

स्यानिलेखका अग्नि पीडितलाई राहत वितरण


  •   मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
  • स्मृती घर्ती मगर,प्युठान। जिल्लाको स्वर्गद्धारी नगरपालिका ५ स्यानिलेखका आगलागी पिडितलाई राहत प्रदान गरिएको छ। विभिन्न ब्याक्ती एवं संघ संस्थाले आज अग्नि पीडितहरुलाई बलाङ्केट, शैक्षिक सामाग्री, लत्ताकपडा लगायतका राहात सामाग्री दिएका हुन।
    जस मध्ये राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोख्रेलको पहलमा नेपाल भारत मैत्री समाजको तर्फबाट रू दश हजारको बलाङ्केट र लगाउने कपडा, भिगृ निवासी समाजसेबि सुमन श्रेष्ठद्धारा नगद रु दश हजार, नेपाली काग्रेसका क्षेत्रिय सभापति टेक प्रसाद भण्डारीद्धारा नगद रू पाँच हजार छ सय असीको चामल र तेल, प्यूठान न.पा खप्रेङखोला निवासी सुर्य थापाद्धारा रू पाच हजार नगद बितरण गरिएको छ।त्यस्तै जिब बहादुर घर्ती र गिर बहादुर घर्ती मगरबाट रू पाँचहजारको न्यानो ज्याकेट, प्युठान सारी हाल अष्ट्रेलिया निवासी देबराज पौडेलबाट नगद रू चार हजार, सारी निवासी ओबिराम पौडेलद्धारा नगद रु तिन हजार, उपल्लो नल्सी हाल चिराबारी निवासी दामोदर कालाथोकीको तर्फबाट रू दुई हजार दुई सयका कपि र दाल, सारि निवासी देबराज भण्डारीको तर्फबाट नगद रू दुइ हजार, सोत्रे हाल लमही निवासी टोप प्रसाद पाढ्रेद्धारा नगद रू दुइ हजार एक सय पाच, जलुके निवासी टिकाराम भण्डारीको तर्फबाट रू एक हजार तिन सयका दाल र चिराबारी निवासी टिकाराम भण्डारीद्धारा रू पाच सय पाच रुपैँया नगद राहात प्रदान गरिएको छ।यो राहात सामाग्री नेबिसंघ प्युठानका जिल्ला उपाध्यक्ष गिर बहादुर घर्ती मगरको नेतृत्वमा संकलन गरिएको हो। यस्ताखाले बिपद जस्लाई नी र जतिबेला पनी आउन सक्ने भन्दै आफुबाट हुन सक्ने सहयोग सबैले गर्नु पर्ने घर्ती मगरले बताउनु भयो।यही पौष १५ गते भएको आगलागीबाट स्यानीलेख निवासी कर्ण बहादुर घर्ती मगर, निम बहादुर घर्ती मगर र नन्दराम घर्ती मगरको घर,गोठ जलेर पूर्णरुपमा क्षति पुगेको थियो। अहिले उनीहरु आफन्तको घरमा सरण लिएर बसेका छन।यसअघी स्वर्गद्धारी नगरपालिका र जिल्ला रेडक्रस सोसाइटी प्युठानले पिडितलाई नगद रुपैँयाको साथ–साथै कपडा, कम्बल, त्रिपाल, काचो कपडा, भाडा, प्लास्टिकका बाल्टिन लगायतका सामाग्रीहरु वितरण गरिसकेको छ।
    साथै नगरपालिकाले घर निर्माणको लागि निशुःल्क जस्तापाता उपलव्ध गराउने प्रतिवद्धता समेत जनाएको छ ।

    Advertisement

    मङ्गलबार, पुष २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...