• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ९. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

उत्पादन ,सिपयुक्त र प्रबिधिमैत्री शिक्षा आबश्यक छ: अध्यक्ष पुरी


  •   शनिबार, पुष १९, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । निजि तथा आबासिय बिध्यालय अर्गनाइजेसनका केन्द्रिय अध्यक्ष टिकाराम पुरीले परम्परागत शिक्षा प्रणालिलाई विस्थापित गर्दै सिकाईमा उत्पादन ,सिपयुक्त र आधुनिक प्रबिधिलाई जोड दिनु पर्ने बताउनुभएको छ ।

    Advertisement

    निजि तथा आबासिय बिध्यालय अर्गनाइजेसनको सातौं बार्षिक साधारणसभालाई आज प्युठानमा संवोधन गर्दै पुरीले शिक्षा प्रबिधिमा जोडिनुको विकल्प नभएको बताउनुभएको हो । बिगतको घोकन्ते शिक्षा नीतिलाई परिमार्जन गरी प्रबिधि र बिज्ञान मैत्री शिक्षा नीतिका लागि सरकारले चालेको कदम सकारात्मक रहेको उहाले बताउनुभयो । हाल आएको शिक्षा ऐनका केही कुरामा आफुहरुको असहमती रहेको बताउदै उहाले सच्चाउन सरकारलाई सुझाब दिएको उहाले जानकारी दिनुभयो। यदि नसच्याइए निजि बिध्यालयको जिम्मा सरकारलाई बुझाउने चेतावनी समेत उहाले दिनुभयो।
    बिध्यार्थिको कक्षा कोठाको र ब्यवहार कस्तो छ तथा विद्यार्थीको भविष्यको शिक्षक बिध्यार्थिको बारेमा कत्तीको चिन्तित छ भन्ने कुराले मुख्य महत्व राख्ने भएकाले गम्भिर रुपमा अघि बढ्न शिक्षक शिक्षिकाहरुलाई आग्रह समेत गर्नु भयो । साथै उहाँले उच्च शिक्षामा घोकन्ते नभई विद्यार्थीहरुलाई अनुसन्धान, उत्पादन तथा खोजी गर्ने तर्फ प्रेरित गर्नु पर्ने धारणा राख्दै शिक्षाको गुणस्तर सुधार गर्ने प्रमुख दायित्व विद्यालय परिवारको हुने भएकाले विद्यार्थी, शिक्षक, ब्यवस्थापन र अविभावकले आपसमा छलफल तथा अन्तरक्रिया गरी शिक्षामा शुसासन कायम गर्न समेत आग्रह गर्नु भएको छ । निजि तथा आबासिय बिध्यालय अर्गनाइजेसनका केन्द्रिय प्राग्गिक सल्लाहाकार कृष्ण खनालले विद्यार्थी, विद्यालय र अभिभावकबीचको पारस्परिक सम्बन्धका कारण निजी विद्यालय लोकप्रिय हुँदै गएको बताउनुभयो ।प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले आफुले निजि विद्यालयहरुको सहयोग हुने गरि नगरको शिक्षा नीति पारित गर्ने बताउनु भएको छ ।

    जिल्ला शिक्षा समन्वय इकाई प्रमुख सिबराज पण्डितले देश संघिय सरचनामा गए पनि शिक्षा नियमावली आउन ढिला भएकाले स्थानीय सरकारका केही समस्या पैदा भएको बताउनुभयो । बिशिस्ट अतिथि प्याव्सनका केन्द्रिय सदस्य जगनाथ पोख्रेलले विद्यालयको शिक्षा कस्तो बनाउने भन्ने स्थानीय सरकारको सोचाइको बिकास हो र अब देखि स्थानीय तहले सामुदायिक र निजि विद्यालयहरुको शिक्षा सम्बन्धि नीति नियम एउटै बनाई निजि तथा सामुदायिक विद्यालयको खाका बनाएर अगाडि बढाउन आग्रह समेत गर्नुभयो ।

    शनिबार, पुष १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • २.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ५.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ८.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation