• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

सडक मानवको सहारा बन्दै निलसागर,घोराहीबाट मात्रै ६ जनाको उद्वार


  •   सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ। दाङ देउखुरीको राप्ती गाउँपालिका मात्र नभई सिंगो दाङ जिल्ला सडक मानव मुक्त बन्दै जान थालेको छ । निलसागर मानव सेवा आश्रम नामक संस्थाले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा मानव सेवा आश्रम खोलेर अभियानको सुभारम्भ गरेको छ । अभियानको तेस्रो दिन सोमबार मात्र घोराही उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालयको पहलमा घोराही क्षेत्रबाट मात्रै ६ जना सडक मानवको उद्वार गरिएको छ । त्यस अगाडी राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकबाट १ जना गर्भवती महिला सहित २ महिला, भारतीय मुलका २ पुरुष गरी ४ जना र सिसहनियाँ क्षेत्रबाट ३ जना र लमही क्षेत्रबाट २ महिला १ पुरूष गरी मानसिक सन्तुलन गुमाएका ९ मानवहरुको उद्धार गरी आश्रममा राखिएको छ ।
    मानसिक सन्तुलन गुमाएका,असहाय तथा बेसहारा मानिसहरूलाई आश्रममा राखी लालनपालन तथा उपचार गरी पुर्नस्थापना गर्ने उदेश्यले आश्रम खोलिएको आश्रमका दाङ जिल्ला अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।
    आश्रममा १० वटा कोठा रहेको छ जसमा १५ वेड,२ वटा शौचालय, खानेपानी धारा, भान्सा सहित सुविधा सम्पन्न आश्रम रहेको छ । आश्रममा रहेका मानवहरुलाई सन्तुलित भोजन, नियमित सरसफाई,मनोरञ्जन,परामर्श र उपचार सेवा हुँदै आएको छ । आश्रममा सहयोग जुट्ने क्रम पनि जारी रहेको छ । यसै क्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर बजारमा रहेको गणपति हार्डवेयर्सका संचालक हिमलाल रोकायबाट ३ वटा बेड,राप्ती गाउँपालिका ५ सिसहनियाँ निवासी मदन पोख्रेल र तिलक पोख्रेलबाट ग्याँस चुलो र सिलिण्डर ,राप्ती गाउँपालिका ८ पिपरी स्थित गृहलक्ष्मी भाडा पसलका संचालक शिवाकर चौधरी र उनकी जीवन साथी संगिता चौधरीले आवश्यक पर्ने भाँडाहरु,सिसहनियाँ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाका सल्लाहकार तथा माण्डवी हार्डवेयर्सका संचालक पुर्णबहादुर बुढाथोकीले सुत्ने बेडका लागि लागि आबश्यक पर्ने ३० हजार बराबरको प्लाइ र राप्ती गाउँपालिका–५ निवासी राजु चौधरीबाट १० वटा न्यानो सिरक, राप्ती गाउँपालिका वडा नम्बर ८ निवासी समिक्षा स्टिल फर्निचर एण्ड प्लाष्टिक वयर्सका संचालक गोपाल खत्रीले जाडोमा ओछ्याउने म्याट र कुर्सीे आश्रमलाई सहयोग गरेको आश्रमका दाङ जिल्ला संयोजक प्रकाश विष्टले जानकारी दिएका छन् ।

    Advertisement

    सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation