• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गुल्मी बारको अध्यक्षमा ः खनाल 


  •   शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्ला अदालत बार अध्यक्षमा गोपाल खनाल निर्वाचित भएका छन् । खनालको अध्यक्षतामा १३ सदस्यि जिल्ला इकाई चयन भएको हो ।

    Advertisement

    बारको उपाध्यक्षमा लक्ष्मण सापकोटा, सचिवमा हरि अर्याल र कोषाध्यक्षमा बेदप्रसाद कुँवर चयन भएका हुन् । सदस्यमा प्रेमराज आचार्य चिरञ्जीवी शर्मा, टुक बहादुर कुवर, बिनोद पान्डेय, गुणानिधी शर्मा, भिमलाल न्यौपाने, भगवती पान्डेय (शितल) गणेश श्रीपाली र हिरा एसि चयन भएका छन् ।  नव निर्वाचित समितिलाई बधाई दिँदै जिल्ला अदालत गुल्मीका न्यनधिश कृष्णप्रसाद पौडेलले बार र अदालतको सम्बन्ध सुमधुर रहने बताउनु भयो । बार स्वतन्त्र संस्था रहेकाले यो भित्र राजनिति हुँदैन भन्ने यसले गरेका कार्यहरुले दिँदै आएको बताउनु भयो । उहाँले बार र बेन्च एउटा सिक्का दुई पाटा रहेकाले न्याय निरुपणका लागि सधै काधमा काध मिलाएर अघि बढने बताउनु भयो । नव निर्वाचित अध्यक्ष खनालले न्याय कुन्ठीत भएका पक्षहरुमा अदालतसँग सहकार्य गरेर अगाडी बढने बताउनु भयो । उहाँले आगाभमी दिनहरुमा कानुन व्यवसायीको पक्षमा, न्यायका पक्षमा के कसरी लाग्न सकिन्न भनेर आगामी दिनहरुमा सहकार्य छलफल गरेर अगाडी बढने बताउनु भयो । निर्वाचन मन्डलको लागि बारले मुख्य निर्वाचन अधिकृतमा राम बहादुर कुँवर र सहायक निर्वाचन अधिकृतमा बिष्णु बहादुर थापा र बल बहादुर कुवरलाइ नियुक्त गरेको थियो ।आगामी दुई बर्षको लागि नयाँ नेतृत्व चयन भएको हो ।

    नेपाल बार एसोसिएसन जिल्ला इकाइ गुल्मीमा ३१ जनाले सदस्यता लिएको कोषाध्यक्ष बेद प्रसाद कुवरले जानकारी दिनुभयो । बारको नयाँ नेतृत्वको पहिलो बैठकले समितिकी सदस्य सह–सचिव भगवती पाण्डेय (शितल) लाई सह–सचीव, र केन्द्रिय पार्षदमा बोमलाल भण्डारी र बिष्णु बलाललाई मनोनित गरेको छ ।

    शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...