• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

प्युठानको फुलबारी बचत तथा ऋण सहकारी सस्थाले प्रोवेशन ब्राण्ड पाउने


  •   बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठानको फुलबारी बचत तथा ऋण सहकारी सस्था प्रोबेशन ब्राण्ड प्राप्त गर्ने जिल्लाकै पहिलो सहकारी संस्था बन्न सफल भएको छ । नेपाल सरकार सहकारी विभाग समेतको सहकार्यमा संचालित पुर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन) को अन्तिम परिक्षणमा ७१ अङ्क प्राप्त गर्दै प्रोबेशन ब्रान्ड प्राप्त गर्न फुलबारी सफल भएको हो । बुधवार नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को केन्द्रीय बैठकले प्रोबेशन ब्राण्डको लागि प्युठानको फुलबारीलाई पनि छनोटमा गर्ने निर्णय गरेको हो। सहकारी सिद्धान्तलाई आत्मसात गर्दै समुदायमा आधारित रहेर सदस्यको आर्थिक तथा सामाजिक विकासका लागि काम गरिरहेको संस्था फुलबारी बचत तथा ऋण सहकारी सस्थाले उदाहरणीय काम गरेकै कारण प्रोबेसन ब्राण्ड पाउन सफल भएको सस्थाका अध्यक्ष भोज बहादुर बस्नेतले बताए। कर्मचारी तथा संचालक समिति,संस्थाका सम्पुर्ण शेयर सदस्यहरु, सल्लाहकार, बिभिन्न उप—समितीको योगदानको कारण सहकारीले यो उपलब्धी हासील गरेको बस्नेतको भनाई छ । पल्स र हिमाल गरि ५० वटा सूचक पालना गर्नुपर्ने भएकाले अधिकांश संस्थाहरु प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल नभएको हुन सक्ने भन्दै उक्त सस्थाका ब्यबस्थापक प्रकाश बैद्द भन्छन्, “ अब सहकारी सस्था नीति , विधि र प्रबिधी अनुसार चल्नुको विकल्प नै छैन ।”
    ‘उत्कृष्ट भएकोमा खुसी छौँ’ उनले भने,’पुनः थप उर्जा मिलेको छ,’ संस्थाको दिगो विकास र स्थायित्व कायम गर्न यस्ले महत्वपूर्ण योगदान पुर्याउने उनको भनाई छ ।
    यस्तो कार्यक्रमबाट प्रतिष्पर्धात्मक बजारमा ब्राण्ड रणनीतिले वस्तु तथा सेवा प्रतिको विश्वास आर्जन र बजार व्यवस्थापनमा सहज पुग्ने भन्दै वित्तिय बजारको प्रतिष्पर्धामा साकोसको व्यावसायिक सफलताको लागि ब्राण्डको अवधारणा र यसको सृजनशिल प्रयोग नविनतम सोचको उपज रहेको उनले बताए । फुलबारीले यश अघि बिभिन्न राष्ट्रिय स्तरका उत्कृष्ट पुरस्कार समेत हात पार्न सफल भएको छ।साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशन अन्तर्गत यस बर्ष नेपाल स्तरको मापदण्ड कायम गर्न सफल साकोसहरुमा एकिकृत फ्रेण्डसिप साकोस–दोलखा, ऐंचो पैंचो साकोस–काठमाडौं, कोलिय देवदह साकोस–रुपन्देही, गछिया साकोस–मोरङ, ग्रामिण साकोस– सल्यान, जनउत्थान साकोस–रुपन्देही, जनमुखी साकोस–दोलखा, नवजागरण साकोस–रामेछाप, नवप्रगती पृथ्वी साकोस– नवलपरासी सुस्ता पूर्व, नवविकास साकोस–रौतहट, परोपकार साकोस–नवलपरासी सुस्ता पूर्व, फुलवारी साकोस–प्यूठान, भिमकुल साकोस–गोरखा, महाप्रभु साकोस–दाङ, महिला जनचेतना साकोस–मकवानपुर, महिला जागरण साकोस–मकवानपुर, महिला मिलन साकोस–मकवानपुर, लुम्बिनी साकोस, नवलपरासी सुस्ता पश्चिम, लेकाली स्वावलम्बन साकोस–गुल्मी, लेटाङ साकोस–मोरङ , विरेन्द्रनगर साकोस–मोरङ, शिक्षक कल्याण साकोस–दोलखा, शिखर साकोस, सुर्खेत, श्रोत परिचालन साकोस–धादिङ, सक्रिय महिला साकोस–मकवानपुर, सप्तकोशी साकोस–गोरखा, सयपत्री साकोस–नवलपरासी सुस्ता पश्चिम, सामुहिक साकोस–भक्तपुर, सामुहिक विकास साकोस–रुपन्देही, सिको साकोस –बर्दिया, सिनर्जी साकोस–कपिलबस्तु, सुन्दरपुर साकोस–मोरङ, हरियाली साकोस–दाङ, हाम्रो मध्यवर्ती साकोस–बर्दिया रहेका छन् ।
    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून)को साधारणसभामा एक समारोहकाबीच पुर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन)को ब्राण्ड हासिल गरेका साकोसलाई सम्मान पत्र प्रदान गर्ने बताइएको छ ।

    Advertisement

    बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation