• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

बिरामी छोराको जीवन बचाउन सहयोगको अपिल


  •   मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । प्युठानको माण्डबी गाउँपालिका– ३ नयाँगाउँमा गत कार्तिक १९ गते आफ्नै घरको कौसीबाट लडेर गम्भीर घाइते भएका आफ्ना छोरा विशाल सुनारलाई बचाउन उनकि आमा साबित्रा बिश्वकर्माले सवैसंग आग्रह गरेकि हुन्। घाइते सुनारलाई २८ दिन सम्म नेश्नल ट्रमा सेन्टर काठमाडौमा उपचार गरिएको थियो ।अहिले उनको थप उपचारका लागि स्पाइनल इन्जोइरी पु: स्थापना केन्द्र साघा काभ्रेमा भइरहेको छ। सुनारको ढाड र दुबै हात भाँचिएको छ।
    आर्थिक स्थिति कमजोर भएका कारण उपचारमा समस्या भएपछि खर्च जोहो गर्न नसकेपछी केही दिन मै सुनारका बाबूले समेत आफुले नै देह त्याग गर्न पुगे । छोराको कारण पतिलाई गुमाउनु पर्यो । यतिका दिन छोराको स्वास्थ्य अवस्थामा सुधार नआएको र पैसा समेत सकिइसकेकोले कसरी छोराको उपचार गर्ने भन्नेमा उनी चिन्तित छिन् । उनको उपचारमा लागेको खर्च तिर्न आफ्नो भएभरको जायजेथाले पनि नपुग्ने भएपछि घाइते बालककि आमाले सहयोग याचना गरेको बताईन ।
    ‘छोरालाई बचाउन पाए उनले जीवनमा केही गर्लान् भन्ने आशा रहेको भन्दै बिश्वकर्माले भनिन , ‘खेत भए एक रोपनी बेचेरै उपचार गर्थे तर छैन’ । बिश्वकर्माले छोराको उपचार गर्दा अहिलेसम्म ४ लाखजति खर्च भईसकेको जानकारी दिइन । बिश्वकर्माले भनिन, ‘छोराको उपचारका लागि घरको सम्पतीले भएन, सहयोग गर्छु भन्ने त धेरै आउनुभएको छ तर पैसा जम्मा गर्न आउनुभएको छैन ।’ हेरौं, भगवानको कृपाले सहयोग जुट्ला कि ! ज्याला मजदुर गरेर गाउँकै माण्डबी मा बि नयाँगाउँ स्कुलमा मा कक्षा १० मा अध्ययनरत बिश्वकर्मालाई बचाउन पाएमा उनको बिहे गरौंला र बुढेसकालमा सहारा होला भन्ठानेछु, सुनारले मलिन स्वरमा भनिन् । गाउँको बिध्यालय र आफन्तबाट सहयोग बापत संकलन भएको ४ लाख खर्च भैसकेको छ, कति खर्च हुने हो? घाइतेका आफन्त केशब सुनारले बताए ।घरबाटपनि कसरी पो पैसा आवस र बरु परिवारमा रुवाबासी नै चल्ने गरेको छ, आफन्त तथा भिजिटर सुदन बिश्वकर्माले बताए । खाई नखाई हार गुहार गर्दै सुनारको रेखदेखमा जुटेको उनले बताए ।घाइते सुनारको उपचारका लागि सहयोग गर्न चाहनेले फोन ९८६-६९०९५२४ को फोन मा सम्पर्क गर्न र सिदार्थ बैंक, सुदन बिश्वकर्माको नाममा रहेको खाता नंं.००११५२१८ ३६० रकम जम्मा गर्न आग्रह गरिएको छ। सहयोगको लागि देश विदेशमा रहेका मनकारी महानुभावलाई बिश्वकर्माले अनुरोध समेत गरेकि छिन्।

    Advertisement

    मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation