• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

सरकार चलाउने ब्यक्ति नै उद्यमशिल बन्नु पर्छ: अध्यक्ष पण्डित


  •   शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा प्युठान । सरकार चलाउने ब्यक्ति नै उद्यमशिल क्षेत्रमा लाग्न अनिवार्य रहेको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष ओम भक्त पण्डितले बताउनुभयो । उज्यालो बचत तथा ऋण सहकारी सस्थाको १३ औं साधारण शभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले दुई तिहाइको सरकारले समृद्धिको नारा लिएर मात्र बेरोजगारी अन्त्य गर्न नसकिने बताउनुभयो ।सरकारले प्रदान गर्ने अनुदान रकमबाट वास्तविक किसानले लाभ लिन नसकेको बताउदै पहुँचमा आधारित अनुदानले समृद्धि हासिल गर्नु भनेको दिवा सपना सरह हुने उल्लेख गर्नुभयो।नेपालको सन्दर्भमा सहकारी अभियान अपरिहार्य भएको भन्दै सहकारीको समुचित विकासका लागि सरकारको ध्यान नगएको बताउनुभयो ।देश विकासका लागि सहकारीको विकल्प नभएकोमा जोड दिंदै पण्डितले सहकारीलाई वेवास्ता गरेर देशले आर्थिक छलाङ मार्न नसक्ने भनाई राख्नुभयो ।साधारण सभाका विशिष्ट अतिथि रहेका प्युठान नगरपालिका ९ का अध्यक्ष नेहर सिह के सिले सहकारीहरुसंग स्थानीय सरकार आवस्यक सहकार्य र समन्वय गर्न सधैँ तयार रहेको बताए ।जिल्ला कृषि सहकारी सघका अध्यक्ष दिन बहादुर जि सिले कृषि उत्पादनमा आत्मनिर्भर गराउन– ‘सहकारीले कृषिमा लगानी बढाएर व्यापार घाटा कम गर्न सक्छ, कृषिको आधुनिकरण, व्यवसायिकरणका लागि सरकारले उचित ब्यबस्था हुनुपर्ने बताउनुभयो ।दिप ज्योती बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष बिकास के सि ले उद्योग, व्यापार व्यावसायमा जोड दिनुपर्ने बताउनुभयो ।सहकारीमार्फत देशको मुहार फेर्न सकिन्छ भन्दै के सि ले भन्नुभयो अब उद्देश्य मिल्ने सहकारी सस्था मर्ज हुनुपर्ने र सहकारीको कार्यदिशा स्पष्ट हुनुपर्छ ।’
    सहकारीले सदस्यको जीवनस्तर उकास्ने कुरामा पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिंदै उहाँले मानव स्रोतको विकास र यसकोे समुचित प्रयोगमा ध्यान दिन सक्नुपर्नेमा ध्यानाकर्षण गराउदै  सहकारीले संख्यात्मक विकाससँगै गुणात्मक विकासमा जोड दिनुपर्ने दिनुभयो । पत्रकार राम बहादुर बिश्वकर्माले  सहकारीमार्फत गरिबी शुन्यमा झार्दै उद्यमशीलताको विकास गर्न आवश्यक भएको बताउनुभयो ।संस्थाको ब्यालेन्स बढ्दै जाने तर सदस्यको आर्थिक स्थिति खस्किने प्रवृति अन्त्य हुनुपर्छ भन्दै उहाँले सहकारीले नयाँ ढंगले सोच्न आग्रह समेत गर्नुभयो ।
    सहकारी मार्फत दीगो विकासका लागि सहकारीले आर्थिक रुपान्तरण सम्भव भएको उहाँको भनाई थियोे ।त्यस्तै सस्थाका सस्थापक अध्यक्ष दिन बहादुर भण्डारीले सहकारी संचालक समितिले तालिम लिन अपरिहार्य रहेको बताउनुभयो। ठूलो मेहनत गरी सहकारी स्थापना गरेको स्मरण गराउदै सोही अनुरुप अहिले सहकारी सस्था अगाडी बढ्न नसकेको गुनासो ब्यक्त गर्नुभयो ।२०६३ सालमा २७ जना सेयर सदस्य बाट सुरु गरिएको उक्त सहकारी सस्थामा ५३९ सेयर सदस्य रहेका छ्न भने आ.व ०७५/०७६ मा १ करोड ४७ लाख ७४ हजार ४ सय ७४ रुपैयाँ बराबरको आय–व्याय प्रस्तुुत गरेको सस्थाका कोषाध्यक्ष राधा महतरा जि सि ले बताइन । सहकारीको शेयर पुजी ९ लाख ,७७ हजार ५ सय ,निशेप बचत रकम तर्फ हजार १ करोड ३४ लाख ९६ रुपैयाँ छ भने १ करोड २९ लाख ७ सय ९२ रुपैयाँ छ भने सहकारीले २० करोड ३१ लाख ७७ हजार रुपैयाँ ऋण लगानी गरेको बताइएको छ ।सस्थाका अध्यक्ष बोम बहादुर भण्डारीको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको सन्चालन सचिव सिताराम घर्तिमगरले गर्नुभएको थियो।

    Advertisement

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation