• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

राजपुरमा गाउपालिका स्तरिय समन्वयत्मक बैठक सम्पन्न


  •   बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
  • मेगमन बुढा,राजपुर। नेपाल रेडक्रस सोसाइटी डेनिस रेड्क्रस दाङ जिल्ला शाखाद्वारा संचालित सामुदायिक उत्थानशिलतामा अभिवृद्धि ENCORE कार्यक्रमको गाउँपालिका स्तरीय समन्वय बैठक FBF कार्यक्रम अभिमुखिकरण कार्यक्रम बिहीबार राजपुर गाउँपालिकामा सम्पन्न भएको छ । जिल्ला शाखा दाङका सभापति नारायण आचार्यको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष लोकराज के.सिको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि के.सिले अहिलेको राज्य संचालनको निति अनुसार ३ वर्ष भित्रमा खाने पानी,स्वास्थ्य,शिक्षाको विकास गरि सक्नु पर्ने बताउनु भएको छ । उहाले अहिले स्थानीय सरकार संचालन अभियानमा दाङ जिल्लाकै सबैभन्दा ठुलो र विकट राजपुर गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीले विकास निर्माणको कार्यमा आफुहरुलाई खुलेर सहयोग गरेकोप्रति आफू लगायत आफ्नो युनिट धेरै खुशी रहेको बताउनु भयो । के.सिले राजपुर गाउँपालिका को वडा नम्बर ७ भौवा नाका देखि वडा नम्बर १ गुरुङ नाका झन्डै ६०/६५ किलोमिटरको दुरीमा रहेकोले हरेक बस्तीलाई नछुटाएर सम्झौता अनुसारको कार्य गर्न आग्रह गर्नु भएको हो । त्यस्तै राजपुरमा बिपदको सवालमा त्यति धेरै दुबान नपर्ने र बरु कटान, हावाहुरी,आगलागी हुने बढी सम्भावना रहेकोले प्रत्येक वडाको बस्तीमा पुगेर नागरिकलाई विगतका दिनमा दिएको प्रशिक्षण भन्दा अझ व्यापक तरिकाले जनचेतनामूलक प्रशिक्षण दिन समेत आग्रह गर्नु भएको थियोे ।सो कार्यक्रमको बारेमा प्रकाश पार्दै जगत तामाङले अहिलेसम्म राजपुर गाउँपालिका स्तरीय भएको योजना र सम्पन्न हुनलागेको वडा नम्बर १ रसरी खोला र वडा नम्बर ४ मुङ्ग्रेठा खोलामा खानेपानीको टंकी निर्माण कार्य अन्तिम चरणमा पुगेको र वडा नम्बर ६ गंगदीमा टंकि निर्माणाधिन अबस्थामा छ। त्यस्तै कार्यक्रममा आगामी कार्यमा संचालन हुने योजनाहरु गंगदी खाने पानी अायाेजना,पशु स्वास्थ्य शिविर, गा.पा स्तरीय बिपद ब्यबस्थापन योजना निर्माण, गा.पाको स्वास्थ्य योजना निति निर्माण, विद्यालयमा बाल तथा अपांगमैत्री सौचालय निर्माण गर्ने,राजपुरमा सरसफाइ अभियान चलाउने विद्यालयहरुमा खानेपानी सरसफाइ कार्यक्रम समुदाय स्वच्छता,वडा स्तरीय बिपद ब्यबस्थापन समिति गठन लगायतको कार्यहरु गर्ने नितिको बारेमा छलफल भएको थियो ।कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी वडा नम्बर वडा १ का अध्यक्ष बिष्ण बहादुर बुढा,दुईका अध्यक्ष दुर्गाप्रसाद शर्मा,तीनका अध्यक्ष रामछोरे यादव,चारका अध्यक्ष रामेश्वर यादव, ६ का अध्यक्ष श्याम रोका,सातका अध्यक्ष भिम बहादुर खड्का,कार्यपालिका सदस्य,स्वास्थ्य प्रमुख,शिक्षक,प्रहरी,प्राबिधिक कर्मचारी,पत्रकार लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।सो कार्यक्रममा जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका बिनायक पौडेलले पुर्ब अनुमानमा आधारित लगानी कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।भने कार्यक्रमको संचालन सो कार्यक्रमका फिल्ड अधिकृत देवी प्याकुरेलले गर्नु भएको थियो । त्यसैगरी सो कार्यक्रमको सभापतित्व गर्नु भएका नारायण आचार्यले नेपाल रेडक्रस सोसाइटीको झन्डा बोकेर मात्र नहुने,फिल्डमा उत्रिएर काम गरेर देखाउनु पर्ने बताउनु भएको थियोे ।

    Advertisement

    बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...