• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • १०. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

चारपालामा प्रहरीलाई नयाँ भवन, गुल्मीका १ दर्जन प्रहरी चौकी अझै भाडामै


  •   मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुरेश बिक्रम शाह सरकारसँग १ बोतल पानी रहेको र तिर्खा लागेका धेरै भएको बताएका छन् । सोमबार गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–६ को चारपालामा रहेको नव निर्मित प्रहरी चौकी भवन उदघाटन गर्दै नायव महानिरिक्षक शाहाले आबश्यक दरबन्दी अनुसार प्रहरी नहुदा धेरै नागरिकलाई थोरै जनशक्तिबाट सुरक्षा दिनु परेको बताए ।पानी चुइने छाना मुनी जीर्ण भवनहरुमा बसेको प्रहरी अब बलियो घरमा प्रहरी बसेकाले शान्ति सुरक्षा कायम गर्न अझ बढि प्रतिबद्ध हुने बताए । शाहले कानुनी राज्यको अनुरुप जनताको मौलिक हक, नागरिक स्वतन्त्रता, मानब अधिकारको संरक्षण गर्दै आफुलाई हरेका अबस्थामा स्वच्छ र शसत्त प्रहरीको रुपमा प्रस्तुत भइदिन निर्देशन दिए ।  प्रहरीका युनिट अनुसारको दरबन्दी नभएको र सरकार समृद्धि तर्फ जाँदै गर्दा सबै पुरा हुदै जाने नायव महानिरिक्षक शाहको भनाई छ । प्रहरी नायव महानिरिक्षक शाहाले दरबन्दी अनुसार प्रहरी नहुदा पनि शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेकाले अधिकारी कानुन हातमा लिएर अपराधीक तत्व गर्नेलाई प्रहरीले नछोडने बताए । नागरिकलाई शान्ति सुरक्षा दिने सवालमो नागरिकले अनुभूति गर्ने गरि त्यस ढंगबाट काम गर्न निर्देशन दिए । कार्यक्रममा गुल्मीदरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाले भाडाको सानो घरबाट कठिन अबस्थामा पनि प्रहरीले सेवा दिँदै आएकाले नवनिर्मित भवनबाट सहज हुने बताए । उनले त्यस स्थानमा द्धन्द्धको समयमा पटक–पटक प्रहरी चौकी आक्रमण परेर युनिट नै यहाँबाट गएको र पुन स्थानीयले घर बनाएर राखेको बताए । नागरिलाई सुरक्षा दिन प्रहरी अति आबश्यक रहेकाले त्यसको महसुश अनुसार यहाँका जनताले नै सानो टहरो बनाएर प्रहरी बस्नको निम्ति सहयोग गरेको बताए ।      प्रहरी चौकी भवन सहित सुरक्षा निकायको उपस्थिति हुनुले नागरिकलाई सुरक्षा अनुभूतिमा थप टेवा मिलेको बताए । नागरिकले आफ्ना समस्याहरु प्रहरी समक्ष राख्ने र शान्ति सुरक्षा मजवुत बनाउनको लागि सहयोग गर्नुपर्ने बताए ।    नवनिर्मित भवन नेपाल सरकारको रु १ करोड २२ लाख ६३ हजार ८६३ रुपैयाँ लागतमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । २०७५ साल जेठ ६ गते १ वर्ष भित्र सम्पन्न गर्ने गरि रेसुङ्गा दर्शन कन्टकष्सन सप्लायर्स पा्रलि तम्घास गुल्मीले जिम्मा लिएको थियो । नव निर्मित भवन बनेसँगै स्थानीयले अबढुक्कसँग बस्न र शान्ति सुरक्षाको महसुस गर्न पाउनेमा खुसी व्यक्त गरेका छन् । प्रहरी पनि बलियो घरमा बसेकाले स्थानीयले पनि शान्ति सुरक्षाको बलियो महसुस गरेको स्थानीयको भनाई छ । नव निर्मित भवनको उद्घाटनमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधी र स्थानीयको सहभागिता थियो ।  जिल्लामा प्रहरी कार्यालयसँगै  क वर्ग २ वटा इलाका प्रहरी कार्यालय, ख वर्गमा २ वटा प्रहरी चौकी, १३ वटा चौकी र २ वटा अस्थी प्रहरी चौकी गरि २० वटा प्रहरी यूनिट रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरी चौकी मध्ये १० वटा चौकीको भवन रहेका छ भने १० वटा चौकी भाडामा छन् । जसमध्ये एउटा प्रहरी चौकी भवन बन्दैछ । 

    Advertisement

    मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...