• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

यी हुन प्यूठानका लोभलाग्दा ब्राण्ड


  •   सोमबार, असोज २७, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी,प्यूठान।कुनैबेला धेरै कम्युनिष्ट नेता जन्माउने जिल्ला भनेर प्यूठान चिनिन्थ्यो। धार्मिक पर्यटनका लागि स्र्वद्धारी चिनिन्छ। तर हिजोआज देखिन थालेका कृषी उपज तथा हस्तकलाका स साना ब्राण्डहरु स्थानीय आय,उद्यमशील्ता, रोजगारी र सम्वृद्धीका श्रोत बनेका छन।यी उद्यमले उनिहरुलाइ आत्मनिर्भर बनाएको छ। उनिहरुद्धारा उत्पादित दर्जनौ सामाग्री जिल्लाको चिनारी बनेका छन।स्याउलीबागँको अल्लो,खलगाँको बाघमुखे चुलेसी र मरण्ठानाको हर्वल सावुन जिल्लाको ब्राण्ड बनिसकको छ। प्युठान घुम्न आउनेले यहाँ उत्पादित सामाग्री कोसेलीका रुपमा लैजान थालेको उद्यमीहरु बताउँछन।हाल सजावटका लागि बाघमुखे चुलेसी,अल्लोवाट निर्मित झोला,टोपी,मोवाइलका कभरका साथै स्थानीय श्रोत र साधनबाट उत्पादित हर्वल सावुन देशका बिभिन्न शहर सहित बिदेशी बजारमा समेत रुचाउन थालिएका छन। जिल्लाको उत्तरी क्षेत्र अर्खा,रजवारा,स्याउँलीवागँ र ओखरकोटमा अल्लो उत्पादन हुन्छ। हाल जिल्लाभर ८० जनाको हाराहारीमा अल्लो उद्यमी रहेको समेत बताइन्छ।  महिला उद्यमीको सँख्या बढिरहेको बताइन्छ। एक तथ्याकँ अनुसार जिल्लाबाट मासिक अनुमानित १५ लाखको प्रशोधित अल्लोको धागो सहित बिभिन्न सामाग्री निर्यात हुन्छ। उद्यमीहरुले सँकलन गरेको अल्लोको प्रशोधित धागो बिदेशी बजारमा पुर्याउन आफुले सहयोग गर्ने कोठी हिमाल अल्लो उद्योगकी सँचालिका चित्रकली बुढाले बताइन।जँगलमा त्यसै खेर गएको र पारखीहरुले टिपेर एकछाक खानु बाहेक अरु मूल्य नपाएको सिस्नोलाइ उच्च मूल्यको बालीको दर्जामा पुर्याउन चित्रकलीको टिमले सलामलायक काम गरेकाछन। प्यूठानी बाघमुखे चुलेसी पनि यहाँको अर्को पहिचान हो। तरकारी काटने औजार र सजावटका लागि यस्को प्रयोग गरिन्छ। तर यस्को प्रबद्धन र प्रोत्साहनमा ध्यान पुग्न नसकेको सरोकारवालाहरु बताउँछन। हाल बजारमा चुलेसीको माग बढि छ। उद्यमी भन्छन माग पुर्याउन सकिएको छैन। खलगाँस्थित बुढाचौरमा यस्को प्रवद्धनका लागि साझा सुबिधाकेन्द्र खोलिएको छ। प्यूठानी कृषक र उद्यमीहरुले आफनो उत्पादनलाइ लोभलाग्दो ब्राण्डका रुपमा स्थापित गरिरहेका छन।रातो मुलाका लागि नामी प्यूठान जिल्ला चिउरीको सावुनमा पनि उत्तिकै चर्चित छ। मरन्ठानाको झिमरुक हर्वल सावुन उद्योगद्धारा उत्पादित सावुन जापान निर्यात भइरहेको छ। दशक अघि दुर्गा केसीले सँचालन गरेको उद्योग घरेलु उद्योगको क्षेत्रमा नेपालकै नमुना उद्योग मध्ययेको एक हो। यस्ले उनको दिनचर्या र जीवनशैली फेरिएको छ। चिउरीबाट कस्मेटिक सामाग्री,जैबिक बिषादि,आर्युबेदिक औषधी,बनस्पती घिउ आदि बनाउन सकिन्छ। चिउरी खेतीलाइ बिकास गर्न सक्दा बर्षको आठ महिना मौरी चरण बन्छ। यहाँ मौरी पालन फस्टाउँदो छ। जिल्लाको स्याउलिबागँमा रातो मुलाको पनि व्याबसायिक उत्पादनलाइ कृषकहरुले निरन्तरता दिइरहेका छन। दाखाक्वाडीमा श्रीखण्डको लोभलाग्दो जँगल हेर्न पाइन्छ। जिल्ला बन कार्यालय र स्थानीय बन उपभोक्ता समुहले यो बनलाइ तारवार गरेर सुरक्षित गरेका छन। स्थानीयले श्रीखण्डबारे थाह नपाउँदा झण्डै सिद्धिएको यो वन अहिले हराभरा बनेको छ।पहिले यो वनको श्रीखण्ड गोठको घोचो,भैसीको किलो,खुर्पाको बिडँ सवै बनेको गाउँलेले रमाइलो गरि सुनाए। अहिले त यहाँको श्रीखण्डको तेल प्रतिलिटर रु ३ लाख सम्ममा चीन निकासी हुन थालेको छ। यो व्यवसायका साथै श्रीखण्डको नीजी नर्सरी खुल्न थालेका छन। त्यस्तै दक्षिणी प्यूठानका गाउँभरी अर्गानिक अदुवा खेती गरिर्दै आएको छ। अदुवा र मौरीपालनबाट जिबिको धान्नेको सँख्या यहाँ ठूलो छ। पहाडका जाँगरिलाहरुका लागि यो खुसीको कुरा हो। तर यो खुसीलाइ दिगो बनाउन व्यावसायिक उत्पादन,प्रशोधन र आकर्षक प्याकेजिगँमा राज्यको लगानी आवाश्यक छ।

    Advertisement

    सोमबार, असोज २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation