• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

आहा! मुखै रसायो:मन्द चिसोमा गुल्मीको तातो जेरीको चुस्की


  •   आइतबार, असोज २६, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीका दशैंको अबसरमा चल्ने मेलाहरुमा अधिकांश स्थानहरुमा जेरी मुख्य आकर्षणमा पर्ने गरेको छ । दशैं पछिको मन्दमन्द चिसोमा तातो जेरीको चुस्की लिदै सरायँ मेला अबलोकन गर्ने गर्दछन् ।
    यो प्रचलन गुल्मीका मेलाहरुमा मुख्य नै बनेको छ । जिल्लाका बिभिन्न स्थलहरुमा चल्ने मेलाहरुमा पुगेपछि सबैले खाने जेरी नै पर्ने गर्दछ । त्यस्ती मात्रै होइन अबलोकनमा गएकाहरुले साझ घरमा जाँदा जेरी लैजाने गर्नाले यो बेला जेरी पकाउनेहरुको व्यवसाय राम्रो हुने गरेको बताउछन् । दशैं सकिएपछि एकदशी देखि पूर्णिमासम्म बिभिन्न स्थानहरुमा मेला लाग्ने गर्दछ । दशैं सकिएपछि गुल्मीको पहिचाहनको रुपम रहेको सरायँ नाच देखाउने गरिन्छ ।
    सरायँ नाच देखाउने स्थलहरुमा प्रायजसो जेरीका पसलहरु मात्रै राखिने गरिन्छ । यो बेला अन्य समयमा भन्दा धेरै बिक्ने गर्दछ । जिल्लाका धेरै स्थलमा मेला अबलोकनमा पुग्नेहरुको मुख्य रोजाईमा गुलियो जेरी पर्ने गरेको हो । परापूर्वकालदेखि नाच्न थालिएको सरायँ मेलाले बिभिन्न समयमा घरबाट टाढा भएकाहरु दशैंको बेला घरमा आएकाले साथीसंगीहरुसँग भेटने गतिलो अबसरको रुपमा पनि लिइन्छ । पहिलेदेखि नै एकदमै राम्रो सरायनाच हुने स्थलहरु अर्जे, अम्मरपुर, इस्मामैदान, धुर्कोट, मुसिकोट, ताल्तुङ्ग, धागिथुम, जोगिथुम, चोयगा, उनाएचौर लगाएत झण्डै २ दर्जन स्थानहरुमा चल्ने मेलाहरुमा मुख्य आकर्षण जेरी नै पर्ने गर्दछ । फरक ठाउँमा फरक समयमा मेलाहरु लाग्ने गरेकाले ती स्थानहरुमा धेरै ठाउँमा एकै व्यक्तिहरु पनि पुग्ने गर्दछन् । प्रति केजी ३५० मा बेच्ने गरेका व्यवसायीहरुले प्रति पिस १५ र २० रुपैयाँसम्ममा बेच्ने गरेको बताउछन् । मेलाहरुमा अरुभन्दा जेरी नै मुख्य बिशेषता र आकर्षण हुनेभएकाले व्यवसायपनि राम्रो भएकाले जेरी पकाउने गरेको बताउछन् । कमाइ पनि राम्रो र जेरी नबिक्ला भन्ने भन्दा पनि पुराउन नै मुस्किल पर्ने गरेको व्यवसायीहरुको तर्क छ ।

    Advertisement

    आइतबार, असोज २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...