• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

समाजबादी पार्टीका नेताले बिद्यालयमा रोपे बिरुवा


  •   बुधबार, असोज १५, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । समाजबादी पार्टीका केन्द्रिय सदस्य तथा बन तथा बाताबरण बिभाग प्रमुख कर्णध्वज के सि ले प्युठानको बाल बिध्या मा बि मरन्ठाना मजुवाको प्राङ्गणमा बिरुवा रोप्नुभएको छ। बिध्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष समेत रहेका उनले विद्यालय परिसरमा ३ वटा सोमैका बिरुवा रोप्नुभएको हो।जन्मदेखि मृत्युसम्म मानव जीवनलाई  वृक्ष चाहिन्छ,उहाँले भन्नुभयो , सडक नजिक भएका बिध्यालयमा यस्ता बिरुवा रोपण गरेमा बिध्यालयमा क्वोलाल कम हुने र बालबालिकालाई सितलता पाउन सहयोग मिल्छ।”बिश्वमा जलबायु परिबर्तनको असर देखिरहेका बेला बिद्यालय जस्तो सार्वजनिक स्थललाई सुन्दर, स्वच्छ र हरियालीको रुपमा विकास गर्ने उद्देश्यले बिद्यालय क्षेत्रमा बृक्षारोपणको गरिएको उहाँको भनाई छ।बिरुवा रोपेर मात्रै सार्थकता नहुँने बताउँदै यसको नियमित रेखदेख, मलजल गरी हुर्काउने व्यवस्था मिलाउन विद्यालयलाई के सि को आग्रह छ।उहाँले बिरुवाबाट आम्दानी लिन सक्नुपर्ने बताउनुभयो । -“मान्छेसंगै जीवजन्तुका निम्ति समेत प्राण-वायु, पानी र जमिन-माटो अस्तित्व, वृद्धि र विकासका प्रमुख आधार हुन् । उहाले भन्नुभयो,’ती तीन जीवनाधारको धरातललाई सबल, सुदृढ, स्वच्छ एवं सुसंचालित पार्नमा वनस्पतिको अत्यन्त ठूलो योगदान रहन्छ, “के सि ले वृक्षारोपणमात्रै गरेर छाड्ने प्रवृति अन्त्य गर्न समेत आग्रह गर्नुभयो । ‘वृक्षारोपण गरिएका विरुवा हुर्काउने जिम्मा पनि लिनुपर्छ, तर आज रोपेको विरुवाको जिम्मा आफै बिध्यालय परिबारले लिनुहोस्, आफ्नो सन्तान जस्तै हेरचाह गर्नुहोस्’, वृक्षारोपणमा मात्र होइन अब त्यसको सुरक्षामा प्रतिष्पर्धा गर्नुहोस् ।’त्यसैगरी बिध्यालय जस्तो पबित्र मन्दिरमा बिरुवा रोपण गरि सहयोग गर्ने दातालाई धन्यवाद दिदै बिध्यालयका प्रध्यानाध्यापक केशु गिरीले बिध्यालयको प्राङ्गणमा रोपण गरिएका यस्ता बिरुवाबाट बिध्यार्थिलाई किताबी ज्ञानका साथै मानव र बनस्पतिवीचको अन्तर समबन्ध र बनस्पतीको भूमिकाको बारेमा ज्ञान दिने बताउनुभयो ।बृक्षारोपण कार्यक्रममा शिक्षक तथा बिधार्थीहरुको उपस्थिती रहेको थियो।

    Advertisement

    बुधबार, असोज १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...