• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

रोल्पामा पनि मनाईयो जेष्ठ नागरिक दिवस


  •   मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
  • राजेश समर्पण नेपाली,रोल्पा। रोल्पाकाे लिबाङमा पनि २९ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ ।जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाईएको हो। कार्यक्रममा रोल्पा नगरपालिका ४ की ९६ वर्षीय जेष्ठ नागरिक दुर्गी घलेलाई सम्मान गरिएको थियो। । जेष्ठ नागरिक जिल्ला संघ रोल्पाको आयोजना तथा रोल्पा नगरपालिकाको सहयोगमा भएको कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिकाकी उपप्रमुख मनकुमारी घर्ती, विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सदस्य कर्मचाल परियारले दोसल्ला तथा सम्मान पत्रले सम्मान गर्नुभयो ।

    Advertisement

    उमेरको कारण विभेद अन्त्यको यात्रा’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा मनाएएको दिवस हरेक वर्ष १ अक्टोबरका दिन विश्वभर मनाइन्छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख घर्तीले जेष्ठ नागरिक प्रमतिको सामाजिक दायित्वबोध गरी नगरपालिकाले सम्बन्धित जेष्ठ नागरिकका घर घरमा समाजिक सुरक्षा भत्ता पु¥याउने काम गरिरहेको बताउनुभयो । जेष्ठ नागरिककहरुलाई आर्थिक मात्र नभई सम्मान गर्ने परिस्थितिको जरुरी रहेकोमा जोड दिँदै उहाँले आर्थिक रुपले सम्पन्न परिवारमा समेत उचित पालनपोषण भए पनि सपरिवार संगै बस्न नपाउँदा आत्म सम्मान महसुस गर्न नसकेको धारणा राख्नुभयो । कार्यक्रममा जेष्ठ नागरिक तथा सल्लाहकार चिन्तामणि आचार्य, नेपाल पत्रकार महासंघ, रोल्पाका अध्यक्ष महेश न्यौपाने, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द लगायतले समेत धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा बोल्ने बक्ताहरुले उमेर बढेसंगै चिन्ता तनावहित वातारणमा नियमिति व्यायाम, खानपानलाई ध्यान दिन सके स्वस्थ जीवन जिउन सकिने बताए । जेष्ठ नागरिकका लागि संविधान र कानून भएका अधिकार र राज्यले प्रदान गरेका सेवा सुविधा लिन सचेत हुनुपर्नेमा जोड दिएका छन् । एकल जेष्ठ नागरिकहरुको लागि स्थानीय तह, राज्यले ध्यान दिनुपर्ने उनिहरुको भनाई थियो । विभिन्न क्षेत्रका अतिथिहरु, सन्चारकर्मी लगायत जेष्ठ नागरिकहरुको उपस्थितिमा भएको कार्यक्रममा महिला विकास शाखाकी सहायक महिला विकास निरीक्षक प्रमीला घर्तीले स्वागत मन्तव्य दिनुभएको थियो । जेष्ठ नागरिक, जिल्ला संघ, रोल्पाका अध्यक्ष तेजराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन लोकेन्द्र सेनले गर्नुभएको थियो ।

    मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation