• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

प्युठान अस्पतालमा सुदृढीकरण कार्यक्रम सम्पन्न , ६ जना बिशेषज्ञ डाक्टरको दरबन्दि


  •   मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
  • बोम बहादुर परियार,प्युठान।सोमबार प्युठान अस्पतालमा अस्पताल ब्याबस्थापन तथा सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै अस्पतालका निमित्त प्रमुख डा अस्मिता कोजुले अस्पतालमा अहिले सम्म भए गरेका राम्रा कामहरु र सुधार्नु पर्ने कामका बिषयमा बताएकी थिईन । ५ वटा बेडमा सन्चालन भएको ईमर्जेन्सी सेवा अहिले ईमर्जेन्सीको ब्याबस्थापन सहित ९ वटा बेडबाट सेवा दिईएको उनको भनाई छ । सेवाग्राहीलाई बस्नको लागि उचित ब्याबस्थाको सुरुवात , भिडभाड ब्याबस्थापनको लागि टोकन सिस्टमको सुरुवात , अस्पतालमा थप एम्बुलेन्स सेवाको सुरुवात , ल्याब सेवालाई थप प्रभाबकारी बनाउनको लागि बि एम एल टि को दरबन्दी र पोस्टमाटमका लागि फृजको समेत ब्याबस्था मिलाई अस्पताललाई नया ढंगले अगाडि बढाउन लागेको कोजुले बताईन। साथै पछिल्लो समयमा अस्पतालमा कर्मचारीको समयोजन र आफुले आर्थिक अख्तियारिको जिम्मा नपाउनाले पनि समस्या सृजना भएको उनको भनाई छ । जिल्ला समन्वय समितिका अध्यक्ष केसबराज आचार्यको अध्यक्षतामा कार्यक्रम सकिएको हो।त्यस्तै कार्यक्रमका प्रमुख अतिथी प्रदेस नम्बर ५ का स्वास्थ निर्देसक बिनोद कुमार गिरिले अस्पताल प्रदेस सरकारको मातहतमा चल्ने हुदा दसै अगाडिनै आबस्यक जनसक्तिको बिज्ञापन खोल्न निर्देसन दिनुभएको छ । साथै सेवाको हिसाबले अरुभन्दा प्युठान अगाडि रहेको र दसै पछाडि सबै कर्मचारीको पुर्ती गरिने गिरिको भनाई छ ।कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य मन्त्रालयका डा अच्युत राज कार्किले अस्पताल ब्याबस्थापन तथा राम्रो बनाउनुमा मुख्य कुरा स्पेस अथवा ठाउँ र स्थानिय सरकार बलियो हुनुपर्ने बताउनु भयो ।त्यस्तै कार्यक्रमको सहजीकरण गर्दै निक साईमन्स ईन्स्टिच्युका डा कासिम साहले प्युठान अस्पतालमा ६ जना बिसेसज्ञ डाक्टरको दरबन्दी परेको बताउनुभयो । बालरोग बिसेसज्ञ ,हार्ड्जोर्नी ,मेडिकल सर्जरी ,मेडिसिन , एनेस्थेसिया र एम डि जि पि को दरबन्दी परेको उहाले जानकारी दिनुभयो । गुल्मी, तौलिहवा ,प्युठान , बर्दिया ,अर्घाखाँची कानुनी रुपमा पुर्ण दरबन्दी पाएको र दरबन्दी अनुसारको बिसेसज्ञ ल्याउनको लागि यहाको स्थानिय तह, नागरिक अस्पताल ब्याबस्थापन समितिको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । देसभरिकै डाटा हेर्दा प्युठान अस्पतालले सबैभन्दा बढी ओ पि डि लगाएतका सेवा दिएको उहाको भनाई छ ।त्यस्तै कार्यक्रमका अध्यक्ष केसबराज आचार्यले अस्पताललाई अगाडी बढाउनको लागि निक साईमन्सको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो । यहि १६ गते जिल्लाका विभिन्न स्थानियतहरुसंग र निक साईमन्ससंग छलफल गरि अस्पतालका बिषयमा बिस्तृत छलफल गर्ने बताउनुभयो।साथै कार्यालय प्रमुखहरुको अस्तब्यस्तताको कारण पनि समयमै कर्मचारी पुर्ती गर्न नसकिएको आचार्यले बताउनु भयो ।छलफल कार्यक्रमबाट अस्पताल थप ब्याबस्थापन तथा वृद्धि गर्नको लागि पाच कुराहरुलाई प्रथमिकतामा राखिएको छ । जनशक्तिको वृद्धि , ल्याब ,फोहोर ब्याबस्थापन , ओ सि एम सि र ए आर टि को वृद्धि र विभिन्न समानहरुको ब्याबस्थापन संगै अबको ३ महिना भित्रै सम्पुर्ण पक्ष चुस्त पार्ने अस्पतालले जनाएको छ ।त्यस्तै पछिल्लो समय प्युठानमा क्षयरोगका बिरामिहरु बढ्दो क्रममा पहिचान भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । २०५० सम्म क्षयरोग शुन्य पार्ने लक्ष्य लिई सरकार अगाडी बढेको छ । अहिले प्युठानमा ड्रोन कार्यक्रम समेत प्रभाबकारी बन्दै गईरहेको छ । प्युठान र स्वर्गद्वारी नगरपालिकामा ड्रोन मेसिनले खकार स्याम्पल बोक्दै आएको छ । कार्यक्रम संगै जिल्लामा ड्रोनद्वारा संकलन गरिएका खकार मध्य ३२ वटा बिरामिको टि बि पहिचान भएको फोकल पर्सन मधुसुदन खड्काले बताउनु भयो । जिल्ला अस्पतालले आयोजना गरेको कार्यक्रमको सन्चालन अस्पतालका ब्याबस्थापक राजन घिमिरेले गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...