• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सवारी चालक र यात्रुलाई फुलमाला, प्रजिअले गरे धुमधाम बिदाई


  •   आइतबार, असोज १२, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । चाड पर्वको बेला दुर्घटना न्यूनिकरण गर्न बिभिन्न खालका कार्यक्रमहरु भएका छन् । बिशेष गरि दशैं पर्व नजिकिएसँगै धेरै यात्रुहरु एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्ने गर्दछन् । यो समयमा अन्य समयमा भन्दा वढि दुर्घटनाहरु हुने गर्दछन् । गुल्मीबाट छुट्ने सवारी चालक र यात्रुलाई फुलमाला लगाएर बिदाई गरिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्नको लागि सुरु गरेको कार्यक्रममा तम्घासबाट बुटवलका लागि छुट्ने बसका चालक, सहचालक र एकजना यात्रुलाई फुलमाला लगाएर सुरक्षित यात्राको शुभकामना दिएर बिदाई गरिएको हो । जिल्लाको बसपार्कमा एक कार्यक्रमको आयोजना गरेर तम्घासबाट बुटलवका लागि छुट्ने लु २ ख ५७९ नम्बरको बसका चालक, सहचालक र एक जना यात्रुलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले फुल माला अभिर लगाएर सुरक्षित यात्राको शुभकामना दिएका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले चाडपर्वको बेला हर्ष उल्लासले हिड्ने बेलामा दुर्घटना नहोस भन्ने सन्देश दिन चालक,सहचालक र यात्रुलाई जिम्मेरवार बनाउन कार्यक्रम सुरु गरिएको बताए । दुर्घटना हुनुमा बिभिन्न खालका तनाव लगायत एक आपसमा समन्वयको कमीले पनि बढने भएकाले सबै पक्ष जिम्मेवार बनेर सुरक्षित यात्रा गर्न गराउन आग्रह गरे । यात्रा गराउने गर्ने र यातायात व्यवसायी सबैले आफनो दायित्वलाई जिम्मेवार ठाने दुर्घटना न्यूनिकरण गर्न सकिने बताए ।तनाव रहित अबस्थामा सवारी चलाउने र सत व्यवहार गरेर यात्रा गराउन गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे । महान पर्वमा अत्यन्तै उल्लास पूर्ण अबस्थामा हुने यात्रालाई सुखद र गनतव्यमय बनाउनको निम्ति कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । जिल्लाको सदरमुकाम तम्घासमा दशैं वर्षलाई मध्यनजर राखेर नागरिक सहायता कक्ष पनि स्थापना गरिएको छ । जिल्लाको बसपार्क र उदिनढुंगा गरि २ वटा स्थानमा नागरिक सहायता कक्ष पनि स्थापना गरिएको हो । सहयाता कक्षको प्रमुख जिल्ला अधिकारी पौडेलले शुभारम्भ गरेको थिए । चाडपर्वमा आउने यात्रुहरुलाई सहज बनाउनको निम्ति सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक प्रबिन आचार्यले बताए । सहायता कक्षमा बस्ने प्रहरीले यात्रुहरुको यात्रालाई सहयोग गर्ने प्रहरीले जनाएको छ ।

    Advertisement

    आइतबार, असोज १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...