देउखुरीमा वडाध्यक्ष सम्मानित

शिवु खनाल,देउखुरी।बाल जनता माध्यमिक विद्यालय वनगाउँले लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चाैधरीलाई सम्मानित गरेको छ । बाल जनता माध्यमिक विद्यालयकाे ५९ वार्षिकोत्सब तथा अभिभावक भेलाकाे अवसरमा वडाध्यक्ष चाैधरीलाई सम्मानित गरेकाे हाे । बाल जनता माध्यमिक विद्यालय वनगाउँ वडा नम्बर ३ काे शैक्षिक, भाैतिक तथा अार्थिक पक्षकाे विकासका लागि अतुलनीय याेगदान पुर्याेएकाे भन्दै उक्त याेगदानकाे उच्च मुल्यांकन गर्दै लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष चाैधरीलाई सम्मान गरिएको हाे ।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...