• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

जम्मू–कश्मीर माथी लगाईएको प्रतिबन्ध फिर्ता गर्न माग


  •   बुधबार, असोज ०१, २०७६ मा प्रकाशित
  • नयाँ दिल्ली ।   एन.आर.सी., एन.पी.आर. र जम्मु कश्मिरको मुद्दाले माहोल तातिएको बेला भारतको राजधानी नयादिल्लीमा विभिन्न वामपन्थी विचारधाराका राजनीतिक पार्टीहरु र प्रगतिशिल संघ संस्थाहरुको संयुक्त रुपमा अन्तक्र्रिया  गरेका छन ।अन्तरक्रीयामा एन.आर.सी. असम र एन.पी.आर. रद्द गर, भारतमा रहने र जन्मेका हरेक व्यक्तिलाई नागरिकताको मूलभूत अधिकारबाट बञ्चित गर्न नहुने, जम्मू–कश्मीरमा थोपरिएको प्रतिबन्ध फिर्ता गर्नुपर्ने,असंवैधानिक रुपमा धारा ३७०को अन्त्य तथा जम्मू–कश्मीरलाई दुई केन्द्र शासित प्रदेशहरुमा गरिएको विभाजनको निर्णय रद्द गर्नुपर्ने, लगायतका माग भारतिय सरकारसंग गरेका छन। कार्यक्रममा सहभागि अधिकांश वक्ताहरुले जनता चर्को आर्थिक संकटसँग जुझिरहेको बताउदै अर्थव्यवस्थामा संकटका कारण लाखौं मजदुरहरु कामबाट निकालिइरहेको भन्दै दुख ब्याक्त गरे। यो अवस्थामा आर.एस.एस.को फासीवादी एजेण्डा अन्तर्गत हिन्दू राष्ट्रको लक्ष्यको तर्फ बढ्दै मोदी सरकारले प्रत्येक मुद्दाहरुलाई साम्प्रदायिक बनाउँदै लगिरहेको आरोप लगाए ।उक्त संयुक्त अन्तक्र्रिया कार्यक्रममा भाकपा (माले) रेड स्टारका के.एन. रामचन्द्रन्, न्यू डेमोक्रेटिक पार्टी आफ इंडियाका अरूण मांझी, सी.पी.आई.(एम.एल.) न्यू प्रोलेटारियनका शिवमंगल सिद्धान्तकर, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका ठाकुर खनाल, आल इंडिया मिल्ली काउन्सिलका डा. परवेज मियाँ, बहुजन कम्युनिस्ट पार्टीका के.के. नियोगी, सर्वहारा लोकपक्षका विदुषी, इन्कलाबी मजदूर केन्द्र हरीश, लोकपक्षका के.के. सिंह, सिटीजन फार डेमोक्रेसीका एड. एन.डी. पंचोली, आल इंडिया पीस मिशन दया सिंह, अजय सिन्हा और क्रिस्टोफर गहतराज लगायतले आफ्ना धारणा राखेका थिए ।सोही अवसरमा भाकपा (माले) रेड स्टार, भारतको नयाँ लोकतान्त्रिक पार्टी, लोक समिति, प्रजातन्त्रका लागि नागरिक, बहुजन कम्युनिष्ट पार्टी, माकपाको नयाँ सर्वहारा, अखिल भारतीय मिलि काउन्सिल, सर्वहारा लोकपक्ष, ईंकलाबी मजदूर केन्द्र, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, लोकपक्ष, डेमोक्रेटिक पीपुल्स वकिल संघ, अखिल भारतीय शांति मिशन, जन संघर्ष मंच (हरियाणा) र अखिल भारतीय क्रिश्चियन माइनर टी रहेको संघर्ष समिति गठन गरिएको छ । सो संघर्ष समितिले आगामि १५ अक्टुबरका दिन जंतर मंतरमा वृहत प्रदर्शन गर्ने समेत बताइएको छ । संघर्ष समितिले एक अपिल जारि गर्दै उक्त प्रदर्शनमा सम्पूर्ण शोषित पिडीत जनसमुदायलाई सहभागि हुन आव्हान समेत गरेको छ । संघर्ष समितिको नेतृत्व कसले गर्ने भन्ने बारे भने आगामि २० सेप्टेम्बरको सम्पन्न हुने संघर्ष समितिले जनाएको छ । नया दिल्लीबाट धनबिर पुनको सहयोगमा।

    Advertisement

    बुधबार, असोज ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’
    चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
    अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित
    पोर्चुगल निर्वाचन: लुइस मोन्टेनेग्रोको गठबन्धन सबैभन्दा ठूलो
    बंगलादेशमा प्रधानमन्त्रीले देश छाडिन, सेनाले सरकार गठन गर्दै
    श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation