• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ८. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

मालपोत कार्यालय गुल्मीमा अनलाईन सेवा शुरु


  •   बिहिबार, भदौ १२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । सेवा प्रहवाहलाई सहजता र प्रबिधि मैत्री बनाउन मालपोत कार्यालय गुल्मीले अनलाईन मार्फत सेवा शुभारम्भ गरेको छ । लिखित माध्यमबाट रजिष्टरमा लेखेर काम हुँदै आएको कार्यालयमा कम्प्युटर मार्फत सेवा शुभारम्भ भएको हो । सेवाको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख अनलाईन सेवाको शुभारम्भ गरेका हुन् । सेवा शुभारम्भ गर्दै नगरप्रमुख भुसालले अनलाइन सेवासँगै गलत काम सबै समाप्त भएको बताउनु भयो । उहाँले जग्गा लिनदिन गर्ने सवाल लिखतबाट केहि त्रुटि हुने गरेतापनि अनलाइन सेवाले सेवा प्रवाहमा सहजता ल्याउने बताउनु भयो । सेवा ग्राहीका सम्पती पनि सुरक्षीत र स्पष्ट रहने बताए । सेवा सञ्चलनमा आएसँगै एउटाको नाममा पास हुनुपर्ने जग्गा अर्कैको नाममा आउने समस्याको समाधान हुने नगर प्रमुख भुसालको भनाई छ । सेवा शुभारम्भ कार्यक्रममा भूमी व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतम अनलाईन मार्फत सेवा हालसम्म ८४ वटा कार्यालयले शुरु गरेको बताउनु भयो । डिजिटल प्रबिधि मार्फत काम हुँदा किर्ते कामको अत्य र राजश्व संकलनमा पारदर्शीता आउने गौतमले बताउनु भयो । प्रबिधिमैत्री सेवा भएकाले मालपोत कार्यालयले गर्ने कार्य दैनिक केन्द्रबाट अनुगमन गर्न हेर्न सकिने भएकाले यसले सेवा प्रवाहमा अत्यन्तै पारदर्शीता ल्याउने बताउनु भयो । यहाँ भएका दैनिक कामहरु सिधै केन्द्रमा जाने भएकाले डाटा सुरक्षीत रहने निर्देशक गौतमले बताउनु भयो । अनलाइन सेवाको पहिलो सेवाग्राही रुपमा इस्मा गाउँपालिका वडा नम्बर ३ का पबित्रा कुँवर लाल बहालदुर कुँवरले पुर्जा लिनुभयो । पहिलो सेवाग्राही कुँवरलाई नगर प्रमुख भुसाल र निर्देशक गौतमले लालपूर्जा प्रदान गर्नु भयो । कम्प्युटर मार्फत प्रिन्ट गरिएको लालपुर्जा पाएकोमा सेवाग्राही पबित्रा कुँवरले खुसी व्यक्त गर्नुभयो । अनलाइन सेवा मार्फत सेवा लिदा हार्डकपी र सफ्टकपीगरी दुबै तरिकाले सेवा प्रदान गरिने कार्यालय प्रमुख रामचन्द्र गौतमले बताउनु भयो । यो सेवाले काममा पादर्शी र सजिलो बनाउने कार्यालय प्रमुख गौतमले बताउनु भयो । मालपोत कार्यालयमा सेवाप्रवाहलाई सहज र सजिलो बनाउन ग्लोवल आइएमइ बैंकको शाखा कार्यालयमै स्थापन गरिएको छ । कार्यालयमा उठने सम्पूर्ण रकम दैनिक रुपमा बैंक मार्फत हुने गरेको छ । कार्यालयबाट सेवा लिदा सेवाग्राहीले तिनुपर्ने राजस्वर वापतको रकम बैंकमा सिधै दाखिला गरेर मात्रै जग्गाको कारोवार हुने कार्यालयका लेखापाल पुरन नेपालीले बताउनु भयो । यसले सेवाग्राहीलाई सजिलो र बढि रकम तिर्नु पर्ने ठगिनु पर्नेबाट पनि जोगिने लेखापाल नेपालीले बताउनु भयो ।

    Advertisement

    बिहिबार, भदौ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...