• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

तिलक गैरेको एन.आर.एन.पोर्चुगलको अध्यक्षमा उम्मेदवारी


  •   शनिबार, भदौ ०७, २०७६ मा प्रकाशित
  • पोर्चुगल। गैर आवासीय नेपाली संघ पोर्चुगलको आगामी नयां नेतृत्वका लागि तिलक गैरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । हाल बरिष्ठ उपाध्यक्ष समेत रहेका गैरेले यही अगष्ट २५ मा हुने सातौं राष्ट्रिय अबिधेशनमा आगामी (२०१९–०२१) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
    एकता, सद्भाव र सहकार्यको मुल नारालाई अगाडी सार्दै समावेशी र लोकतान्त्रीक प्यानलको नेतृत्व गर्दै गैरेले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । सामुहिक र समाबेसी नेतृत्वको अवधारणा सहित एनआरएन पोर्चुगललाई सबैको साझा संस्थाका रुपमा स्थापित गराउने अभियानका साथ आगामी नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको गैरेले बताए ।
    एनआरएन पोर्चुगललाई सबल, सक्षम र सशक्त बनाउदै उत्कृष्ट एनआरएन बनाउने ठोस योजना र कार्यक्रमका साथ आफु चुनाबी मैदानमा होमिएको उनले बताए । संघको नेतृत्व तहमा रहेर सामाजिक गतिबिधीमा सकृय रहदै आएका गैरेले क्षमता, अनुभव र योगदानका आधारमा आफु नै नेतृत्वका लागि उपयुक्त र सक्षम पात्र रहेको दाबी समेत गरेका छन् ।
    “अधिकाँस साथीहरुको चाहना र अग्रजहरुको साथ, सर्मथन पाएकै कारण संघको नेतृत्वका लागि चुनाबी मैदानमा होमिएको पनि उनले बताएका छन । गैरेले भने ‘म कुनै स्वार्थ र अवसरका लागि नेतृत्वमा आउन लागेको होईन”। निस्वार्थ समाज सेवाको भावना र मैले आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई संघमा लगानी गरेर एनआरएन पोर्चुगललाई संस्थागत रुपमा बलियो र मजबुद बनाउनका लागि हो ।”
    गैरेले एनआरएन पोर्चुगललाई बिश्वकै नमुना एनआरएन बनाउने लक्ष्यका साथ काम गर्ने मेरो योजना छ । गैरेले आफ्नो प्यानलका उम्मेदवारहरु क्षमतावान, अनुभवी र उर्जाशीलका साथै पुर्ण समाबेशी समेत रहेको बताए ।

    Advertisement

    शनिबार, भदौ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation